२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

समाचार

देशैभर भीषण वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

(ABC-Sanchar) काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसब बदली भएको छ। जेठ २८ गतेदेखि नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन ३० गतेदेखि देशैभरि फैलिएको छ। जसका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भीषण हुने भएको सतर्कता अपनाउन महाशाखाले […]

(ABC-Sanchar) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको अमलेखगञ्ज गाविस हाल जीतपुर सिमरा उपमहानगरपालिकाको तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७०/०७१ र २०७१/७२ मा गाविसमा सञ्चालित योजनाहरूमा वास्तविक खर्च भन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौँमा झाविरुद्ध पौने तीन लाखको भ्रष्टाचार मुद्दा […]

(ABC-Sanchar) काठमाडौं । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ। खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो। खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण पीडीएमएका अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन्। […]

  (महेन्द्र सिंह) बर्दिया । सवारी दुर्घटना गरी फरार रहेका व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ ककौरा बस्ने ३६ वर्षिय रामभरोसे थारु हुन् । गत २४ गतेका दिन बिहान बाँसगढी नगरपालिका–९ माछागढ स्थित पुर्वपश्चिम राजमार्ग सडक खण्डमा उनले चलाएको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । बाँसगढी नगरपालिका–८ बेलौरीका प्रेमी […]

ABC (क्राईमबिट) काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका अधिकारीले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न निर्देशन दिए। उनले प्रहरीलाई निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन समेत दिएका छन्। गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत […]

(ABC-Sanchar) सुर्खेत । राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक तथा सशस्त्र प्रहरीले हवल्दारको […]

ABC (क्राईमबिट) दाङ । लमही बजार सडक छेउमा पार्किङ गरेर राखिएको आधादर्जन गाडी माथि अज्ञात समुहले गए राति तोडफोड गरेको छ ।लमही बजारको गोरक्षटोलमा आ-आफ्नो घर अगाडि पार्किङ गरेर राखेका गाडीहरुमा अज्ञात समुहले ढुंगा र इट्टाको प्रयोग गरि सिसा तोडफोड गरि क्षति पुर्‍याका छन् । यसरी तोडफोड गर्दा एउटा कार दुईवटा पिकअप,एउटा मिनिट्र्क र दुईवटा […]

ABC (क्राईमबिट) तुलसीपुर । दाङ तुलसीपुर क्षेत्रको टिकरीमा गोली चलाएको आरोपमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको प्रहरीले बताएको छ । उनीहरुलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वार गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख […]

(समीर अली बेहना) बाँके । संकट त्यो समय अवधि हो जुन अवधिमा एक मानवले आर्को मानवलाई सहयोग गर्नुपर्ने हुन्छ । मानव जाती माथी संकट परेको बेला अवसर खोजिनु मानव नैतिकता विपरीत हुन्छ । यसबाट समाज, देश र नागरिक सबैमा नकारात्मक असर परेको हुन्छ । संकट विभिन्न प्रकारको हुन्छ आर्थिक, सामाजिक, भौतिक, धार्मिक, प्राकृतिक इत्यादि । […]

(ABC-Sanchar) बाँके । खुलेआम खोला दोहनमा होडबाजी चलेको छ । स्थानीय सरकार, सिडिओ, प्रहरी र दोहनमा सक्रिय व्यक्तिको गतिलै सेटिङ खुलेआम भैरहेको छ । खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ ।   राप्ती नदी किनारमा सातादेखि डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती देखिएको छ । खोला धमिलो हुने […]