ABC (क्राईमबिट) चितवन । हेटौँडा उपमहानगरपलिका-१५ स्थित पूर्व-पश्चिम लोकमार्गबाट प्रहरीले ६ करोड रुपैयाँभन्दा बढीको जुत्तासहित तीन ट्रक नियन्त्रणमा लिएको छ। अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) बराबरको ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख […]
ABC (क्राईमबिट) बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ सिर्जनानगरमा ४ वटा घर भाडामा लिएर नक्कली महको कारखाना खोलेका उनीहरूले नक्कली मह बनाएको आरोपमा पक्राउ परेका हुन् । ती व्यापारीले नेपाली ग्राहकमाथि गम्भीर खेलबाड गर्दै नक्कली मह कारखाना खोलेर सञ्चालन गरेको गोप्य सूचनाका आधारमा शनिवार राती ४ घण्टा प्रहरी र स्थानीयको पहलमा गस्ती गरेर पक्राउ […]
ABC (क्राईमबिट) दाङ । पाँच बर्षिया बालिकालाई करणी गरेको आरोपमा शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए । पक्राउ पर्नेमा लमही नगरपालिका-८, सतबरिया संघर्ष टोल निवासी ५० वर्षीय जनकु चौधरी रहेका छन् । चौधरीले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगेर ती बालिकालाई जबरजस्ती […]
(ABC-Sanchar) काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी भएको प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद् आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्धविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । पक्राउ पूर्जी जारी हुनुपूर्व नै घटनाका हाइप्रोफाइल व्यक्ति […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफुलाई कमैया आन्दोलनदेखि सामाजिक क्षेत्रमा काम गर्ने क्रममा प्रेसले महत्वपुर्ण सहयोग गरेको बताएका छन् । शनिबार प्रेस युनियन दाङको साधारण सभा एवं ८ औ जिल्ला अधिवेशनमा बोल्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुको सहयोगले कमैयाँ आन्दोलनबाट हजारौ कमैयाहरु मुक्त भएको बताएका हुन् । तर अहिले पत्रकारितालाई विश्वास गर्ने विषयमा […]
(ABC-Sanchar) काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेर माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो ।यसअघि पनि पटक पटक यी तीन नेताहरूबीच भेटवार्ता भएको छ । नक्कली […]
(ABC-Sanchar) रोल्पा । सङ्घीय र स्थानीय सरकारले १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षात्को समयमा पानी चुहिने र सु्क्खा मैसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् । रोल्पा नगरपालिकामा एक हजार दुई सय ३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म छ सय ७८ घरको छाना फेरिएको छ । […]
(ABC-Sanchar) दाङ । घोराही नेपाल प्रेस युनियन दाङ शाखाको अध्यक्षमा नारायण खड्का चयन हुनु भएको छ । शनिबार घोराहीको बाह्र कुने दहमा भएको साधारण सभा तथा ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षयमा खड्का सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन हुनु भएको हो ।त्यस्तै खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई,किरण बिक्रम शाह,महिला उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा अमर क्षितिज भण्डारी,सहसचिवमा […]
(ABC-Sanchar) काठमाडौँ । चालु आवको नौ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल ६ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति […]
(ABC-Sanchar) काठमाडौं । शनिबार बिहान सामाजिक संजालमा एक पोष्ट राख्दै उनले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन्। एम्बुलेन्सको तस्बिर सेयर गर्दै उनले भनेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन।’