०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समाचार

प्रहरीले गृह मन्त्रालयका चालकहरूसँग सोधपुछ र अनुसन्धान गर्दै

(ABC-Sanchar) काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रमाण बलियो बनाउने क्रममा प्रहरीले गृह मन्त्रालयका चालकहरूसँग पनि सोधपुछ गरेको छ । आर्थिक लेनदेनको सम्बन्धमा प्रहरीले पूर्वगृहमन्त्री खाण तथा इन्द्रजित राईका चालकरूलाई पनि सोधपुछ गरेको हो । बिचौलियाहरूसँग नगद नै पैसा नै लिएको र तथा गाडीमा राखेको कुरा पक्राउ परेका अभियुक्तको बयानका आधारमा चालकहरुलाई पनि त्यसविषयमा सोधपुछ गरिएको […]

 (ABC-Sanchar) दाङ । घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि उनका आफन्तजनले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी मधु बुढाथोकी केसीको विहीवार प्रतिष्ठानमा मृत्यु भएपछि घट्नाको उचित अनुसन्धानसहित क्षतिपूर्तिको माग राख्दै शुक्रवार बिहानैदेखि आफन्त तथा पीडितहरु आन्दोलनमा उत्रिएका छन् । २८ वर्षीया मधु केसीको विहीवार दिउँसो १ बजे सामान्य […]

 ABC (क्राईमबिट) काठमाडौं । मानव अधिकारको संरक्षण तथा प्रवर्धन प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) भर्चुअल तालिम दोस्रो समूहको सामापन तथा अन्‍तरक्रिया कार्यक्रम सम्पन्‍नः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा मिति २०८०/०१/२४ गते देखि संचालित ६ दिने “मानव अधिकारको संरक्षण तथा प्रवर्धन प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) भर्चुअल तालिम” दोस्रो समूहको मिति २०८०/०१/२९ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री […]

(ABC-Sanchar) पर्सा । बिरगंज समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान शिर्षकमा वीरगंज महानगरपालिका द्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। वीरगंज महानगर स्थित त्रिजुद्ध.म.प्र.र.मा.वि.बिर्ता मा वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा द्धारा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताबाट प्रथम अलपाइन स्कुल कि निसा पटेल लाइ नगद रु १५००/- दोस्रो त्रिजुद्ध.म.प्र.र.मा.वि.बिर्ता स्कुल का दृष्टि विहिन कन्हैया साह लाइ नगद रु […]

(तुफानबाबु श्रेष्ठ) दाङ । रोटरी क्लब अफ तुलसीपुर सिटिले एक कार्यक्रमका बिच पश्चिम दाङको शान्तिनगर गाउपालिका वडा न. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय केराघारीमा शुक्रवार १२ सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष यज्ञ बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी शान्तिनगर गाउपालिका वडा न. ३ का अध्यक्ष मिन […]

ABC (क्राईमबिट) काठमाडौं । आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा “शान्ती सुरक्षा सम्बन्धित अन्तरक्रिया” कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, इचंगुनारायण काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,शिक्षक शिक्षिकाहरू विद्यार्थीहरू, स्थानीय भद्र भलादमीहरू जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रहरी उपरीक्षक सिताराम रिजाल,प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको रामशाहपथस्थित बग्गीखानाको अनुगमन गरेका छन्। नवीकरण खारेज भएका र चोरीका सवारी साधनहरू कवाडीमा परिणत भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगी ती सवारी साधनको अवस्थाबारे जानकारी लिएका हुन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित त्यहाँ पुगेका उनलाई त्यस्ता सवारी साधनहरू लिलामी गर्न मिल्ने गरी […]

(राहुल गुप्ता) पर्सा । बीरगंज लायन्स क्लब द्वारा महिला स्वास्थ सम्बन्धी चेतना कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लबका Walking team (NLF) प्रबिन दयाल को अध्यक्षतामा वीरगंज महानगरपालिका बिर्ता स्थित कारागारमा रहेका महिलाहरु को लागि महिला स्वास्थ तथा चेतना कार्यक्रमको आयोजना गरिएको थियो। सो स्वास्थ्य जनचेतना कार्यक्रममा १२० पाकेट पैड ६६ महिला कैदीहरू लाई दुई महिना […]

(ABC-Sanchar) कपिलवस्तु । विजयनगर गाउँपालिकामा आगलागी हुँदा अन्दाजी आठ लाख बढी रुपैयाँको धनमालको क्षति भएको छ । गाउँपालिको वडा नम्बर ७ मुधुनगर आगलागी भएको प्रहरीले जनाएको छ । फुसको आंशिक गरि ५ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बिहिबार करिब साढे १ बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको […]

(ABC-Sanchar) झापा । पूर्वी नाका काँकडभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको विभिन्न सामग्री आयात भएको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । यस नाकाबाट सोही अवधिमा१६ अर्ब तीन करोड १७ लाख तीन हजार रुपैयाँ […]

error: Content is protected !!