०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समाचार

नेपालबाट ९ महिनामा ६ लाखले लिए वैदेशिक रोजगारको श्रम स्वीकृति

 (ABC-Sanchar) काठमाडौँ । चालु आवको नौ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल ६ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति […]

 (ABC-Sanchar) काठमाडौं । शनिबार बिहान सामाजिक संजालमा एक पोष्ट राख्दै उनले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन्। एम्बुलेन्सको तस्बिर सेयर गर्दै उनले भनेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन।’

(ABC-Sanchar) धादिङ । नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौँ आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेसी-९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको प्रहरीले जनाएको छ। बसको इञ्जिनबाट धुवाँ आउनेबित्तिकै यात्रुलाई बाहिर निकालिएको र मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जानकारी दिएको छ । बसमा रहेका ३३ जना यात्रु सुरक्षित रहेका छन् । दमकल र स्थानीयवासीले […]

(ABC-Sanchar) काठमाडौँ । नक्शालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन सुरु गरेका हुन्। प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए। उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे। उनले सरकारले शीर्ष नेताहरूको […]

ABC (क्राईमबिट) सर्लाही । प्रहरीले सीमावर्ती क्षेत्रबाट काठमाडौं जाँदै गरेको एक यात्रुबाहक बसका सहचालक र सहयोगीको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । भारतीय सीमावर्ती गाउँ मधुवनबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसका सहचालक गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र गोडैता–८ का सहयोगी ३२ वर्षीय ताजबाबु दर्जीको […]

(ABC-Sanchar) पर्सा । बिरगंज कारागारमा स्वास्थ्य सम्बन्धि चेतना मुलुक कार्यक्रमको आयोजना मा ६६ महिला कैदबन्दिलाई १२० प्याकेट सेनेटरी प्याड वितरण गरेको छ। । प्याड महिला बन्दि हरुले दुई महिनासम्म प्रयोग गर्न सक्छन् । लायन्स क्लब वाल्कीङ टिम एनएलएफ का प्रविन दयालको प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रममा कारागार भित्रका रहेको महिला कैदि बन्दी स्वस्थ रहन अपनाउनु पर्ने […]

ABC (क्राईमबिट) जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी जनक भट्टराईद्वारा जिल्ला प्रहरी पर्साको कार्यालय भवन,हिरासत कक्ष, विभिन्न शाखाहरुको निरीक्षण र पर्सा जिल्ला मातहत प्रहरी प्रमुखहरुलाई डिआइजी भट्टराईले नागरिक मैत्री प्रहरी भएर काम गर्न आवश्यक निर्देशन दिनु भएको छ । निर्देशन सम्बोधनको क्रममा अवैध भन्सार चोरी निकासी पैठारीको प्रभावकारी नियन्त्रण गर्न व्यापक रुपमा […]

 ABC (क्राईमबिट) काठमाडौं । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो । डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज सशस्त्र प्रहरी बल नेपाल न.१३ गण हेडकवाटर पर्सामा दरबन्दी भएका सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनिले अनुसासन हिन कार्य गरेकोले निजिलाई रवाना कार्यालयमा हाजिर हुन् नगैई नेपाल सशस्त्र प्रहरी बलको आचरण बिपरित जिल्ला पर्सा बिरगंज महानगरपालिकाको बसपार्क इलाकामा गाई स्थानीय ब्यापारीहरु शीत झै झगडा गरि नेपाल सशस्त्र प्रहरि बल नेपालको […]

(रोशन निधि) पर्सा । बिरगंज विभिन्न किसिम (Brand) का चामलहरू भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको प्राप्त सूचना अनुसार मिति २०८०।०१।२९ गते अन्दाजी .०२:०० बजेको समयमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.११ रानीघाट बाट प्रकाश कुमार गुप्ताको […]

error: Content is protected !!