०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

नागरिकता विधेयक अगाडि बढाउँछौँ: उपप्रधानमन्त्री तथा गृहमन्त्री : श्रेष्ठ

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन्। ‘मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन […]

ABC (क्राईमबिट) काठमाडौँ । करिब एक वर्ष अगाडि लाजिम्पाटका एक व्यापारीको फेसबुकको ‘पिपल यु मे नो’ क्याटेगोरीमा एउटा नाम र तस्बिर देखापर्छ । सृष्टि पौडेलको नाममा एक सुन्दर युवतीको तस्बिर भएको प्रोफाइल देखेपछि ती व्यापारीले युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाए । गत वैशाख ती युवती फेसबुकमा जोडिन्छिन् । सुरुमा दुईबीच सामान्य कुराकानी हुन्छ । पछि दुई […]

ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार बिहान आर्म्ड पोलिस फोर्स, नेपाल पेजबाट अनधिकृत स्टाटस पोस्ट भएको छ । भियतनामी भाषामा रहेको स्टाटसमा ‘जो गत शरदमा फर्किए’ लेखिएको छ ।सशस्त्र प्रहरी बलका प्रवक्ता एसपी राजेन्द्र खड्काले अहिले कम्प्युटर शाखाले हेरिरहेको बताए । उनले भने, ‘उक्त स्टाटस हाम्रोबाट […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक […]

ABC (क्राईमबिट) सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका ५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् । किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए । आगोले उनको […]

(ABC-Sanchar) विराटनगर । सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि […]

ABC (क्राईमबिट) काठमाडौँ । चक्रे मिलन गुरुङको सहयोगीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए । सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् । नेकपा एमालेको […]

(ABC-Sanchar) काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न भनिएको छ । नेपाल एयरलाइन्सको जहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त १३ डीआईजी र बढुवापछी रिक्त हुने १६ एसएसपी पदमा बढुवाको लागि गृहकार्य थालेको छ । गृहसचिव बिनोदप्रकाश सिंह अध्यक्षताको बढुवा समितिले गत साता डीआईजीहरु सन्दीप भण्डारीले, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको थियो। उक्त एआईजी बढुवा सिफारिस विरुद्ध […]

 (ABC-Sanchar) काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फाेहर आज पनि उठ्न सकेको छैन । संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिएका थिए । आइतबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले […]

error: Content is protected !!