ABC (क्राईमबिट) काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले आजबाट पदभार ग्रहण गरेका छन् । स्वागत कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले वृत्तचित्र प्रद्धर्शन गरी ट्राफिक प्रहरीको गतिविधी सम्बन्धी प्रकाश पारे । पदभार सम्हाल्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले ट्राफिक प्रहरीले गर्दै […]
(ABC-Sanchar) सिरहा । बुधबार दिउँसो आगलागी भएपछि भागाभाग हुँदा अस्पतालमा डायलाइसिस गराइरहेका सिरहा बरियारपट्टीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको छ । डायलाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएकाे थियो । अस्पतालका अनुसार डायलाइसिसका क्रममा रगतको कमी भएका दासलाई आगलागी हुनुअघिदेखि रगत चढाउनेक्रम भइरहेको थियो । आगलागी हुन थालेपछि स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिँदा अत्यधिक रक्तस्राव […]
ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले बुधबार बढुवा सिफारिसको सूचना निकालेको हो। बढुवा सिफारिस हुनेमा राजेश नाथ बास्तोला जनक भट्टराई कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रवीन्द्र केसी, चन्द्रकुवेर खापुङ लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन्।
(ABC-Sanchar) काठमाडौं । नेपालमा रहेको यस एयरलायन्सले बुधबार आफ्ना एजेन्ट र यात्रुका लागि जारी गरेको सूचनामा मौसमका कारण ३ यू ३९०२ र ३ यू ३८८५ उडान रद्द गरिएको जनाएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान रद्द गरिएपछि उसले बुधबारको उडानलाई बिहीबारका लागि सारेको छ । ‘सबै यात्रुलाई लाजिम्पाटस्थित होटल र्याडिसनमा राखिएको […]
(ABC-Sanchar) काठमाडौँ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ पेप्सीकोलामा रहेको घरमा तोडफोड भएको छ । मन्त्री राजभण्डारीको घरमा बुधबार बिहान छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले खेद व्यक्त गरेको छ । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नामाकरणको विषयलाई […]
ABC (क्राईमबिट) पेरु । प्रहरीले एक व्यक्तिबाट ६००–८०० वर्ष पुरानो कङ्काल भेटेको छ । प्रहरीका अनुसार यी व्यक्तिले यो कङ्काललाई आफ्नी प्रेमिका बताइरहेका थिए र उनले कङ्काललाई ‘जुआनिटा’ नाम दिएका थिए । आफूसँगै बेडरुममा सुत्नेसमेत बताए । उनले भने, ‘त्यहाँ मेरो बेड छ, उता पट्टी टिभी र त्यो नजिकै जुआनिटा छिन् । ’ जुलियो पेरुमा […]
(ABC-Sanchar) सुलुखुम्बु । आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर बेपत्ता भएका खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ का तीन जना शेर्पा आरोहीको हिउँले पुरिएको अवस्थामा मृत्यु भेटिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनका अनुसार सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेमा तेन्जिङ शेर्पा, लाक्पा रिता […]
(सागर थापा) दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङमा २०७९।०५।१३ गते दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वली हाजिरी भए पश्चात गरीएका काम कारवाही: अमर प्रहरी स्मारक’को स्थापना गरिएको । सेवा ग्राहीहरूको लागि नागरिक सहायता कक्षको भवन निर्माण गरी रंग रोगन समेत गरीएको । जिन्सी स्टोर भवन निर्माण गरीएको । प्र.ना.उ भान्सा घर निर्माण गरिएको […]
ABC (क्राईमबिट) सिरहा । सशस्त्र प्रहरी बलले तस्करीको सामान बरामद गरेको छ । मंगलबार बिहानको समयमा सिरहाकाे झाझ्पटी कुसन्डी र खैरवाना चौक हुँदै लहान तर्फ जाँदै गरेको लहानका मिनि ट्रकलाई डिएसपी प्रमाेद प्रकाश पाठककाे कमान्डमा खटिएको टाेलीले उक्त तस्करीको सामान बरामद गरेको हो यो मिनि ट्रक बोडरबाट आउदै गरेको अनुमान गर्न सकिन्छ । उक्त टाेलिले […]
ABC (क्राईमबिट) महोत्तरी । जिल्लाकाे लाेहारपटि नगरपालिकामा एक जना मजदुरमाथि अमानवीय व्यवहार भएको घटना बाहिरिएको छ। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए। ‘मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले। मान्छेहरूले त्यहाँ […]