०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

उपनिर्वाचनको मुखैमा अडियो सार्वजनिक गर्नु शङ्कास्पद देखियो रवी लामिछाने

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको मुखैमा अडियो सार्वजनिक गर्नु शङ्कास्पद भएको बताएका छन् । उनले उपनिर्वाचनको मुखैमा आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि समेत व्यक्त गरे । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ मागेको र उनीहरुलाई उक्त २ करोड […]

(ABC-Sanchar) धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरमा एक महिला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । आचार्य प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

ABC (क्राईमबिट) चितवन । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको व ना छ ख ३८४१ नम्बरको ट्रक र लु २ ख ९० नम्बरको ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले ४२ टन चिनिसहित नियन्त्रणमा लिएको हो। बरामद चिनी र ट्रक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइको प्रहरीले […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज नर्सिङ क्याम्पस प्रमुख जमुना भट्टराईले छात्राहरुलाई गालीगलौज र हातपात गरेको भिडियो सामाजिक सन्जालमा भाइरल पनि भएको छ । उक्त भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुदै क्याम्पस प्रमुख भट्टराइले छात्राहरुलाइ गमहला उठाएर हान्न खोजेको , केहि छात्रालाई हातले हिर्काएको , तथनाम गाली गलौज गरेको दृश्यहरु देखिन्छ । चैत ५ मा भएको […]

ABC (क्राईमबिट) काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्। अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार सरकार अगाडि बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ। सोमबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले भने, ‘दुई करोडको कुरा आएको छ […]

 (ABC-Sanchar) भैरहवा । कोरोना र विश्व अर्थतन्त्रमा परेको असरले सुनसान जस्तै बनेको लुम्बिनीमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । कोरोना भन्दा पहिलोको जस्तै चहलपहल अझै नभए पनि पछिल्लो समय पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीहरूले राहत महसुस गरेका छन् । लुम्बिनी विकास कोषले पछिल्लो तीन महिनामा ९० हजार विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेको जनाएको […]

(ABC-Sanchar) काठमाडौं । श्रेष्ठलाई पार्टी आचारसंहिता विपरित काम गरेको भन्दै निलम्बन गरिएको जनाइएको छ। एक व्यवसायीसँग आफू मन्त्री भएपछि सहयोग गर्छु भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको आरोपमा श्रेष्ठलाई निलम्बन गरिएको बताइएको छ। उनीमाथि सो विषयमा थप अनुसन्धानगरि छानबिन अगाडि बढाउन निलम्बन गरिएको जनाइएको हो।

ABC (क्राईमबिट) काठमाडौं । विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई जना यात्रु परे प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीको जिम्मा लगाएको हो । दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ नाम गरेका दुई यात्रु उडिरहेको विमान भित्र नै झगडा गरेको भिडियो समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । नागरिक […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना चालकसंग एक मिनेट अभियान सुरु गरेको छ । शनिबार दाङको देउखुरी कपिलवस्तु र दाङको सिमाना धानखोलादेखि भालुवाङ सिसहनिया लमही रिहार बाँके र दाङको सिमाना अमिलियासम्म दुर्घटना न्यूनीकरण ट्राफिक सचेतना अभियान पछिल्लो समय बढदै गएको कोरोना महामारीसंग बच्न दाङ ट्राफिक प्रहरीले […]

error: Content is protected !!