०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

कंचनपुरमा प्लास्टिकका झोला प्रयोगमा जिल्ला प्रशासनको रोक

 (ABC-Sanchar) कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । ‘नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने […]

 ABC (क्राईमबिट) बाँके । बर्दिया जिल्लामा रहेका ११ वटा ट्राफिक चेकपोष्टमा चेकजाँचका नाममा रकम असुली तीब्र पारेको खुलेको छ । ११ वटा चेकपोष्टमध्ये बबई चेकपोष्ट असुलीको मुख्य सेन्टर मानिएको देखिएको छ । स्रोतका अनुसार यहाँका पोष्टबाट मात्रै ट्राफिकको जिल्लामा मासिक ६ लाख बुझाउने प्रावधान रहेको छ । उक्त रकम राजश्व तथा अन्यत्र कतै प्रयोग र […]

 (ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले श्रमदान अभियानमा सहभागी हुन आमन्त्रण गरेका छन् । मङ्गलवार एक पत्र मार्फत मेयर राईले धरानका जनताले भोग्दै आएको खानेपानीको समस्या समाधानका लागी चलिरहेको श्रमदान अभियानको स्थलगत अनुगमन र सहभागीताका लागी प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गरेका हुन् ।

(ABC-Sanchar) काठमाडौँ । सरुवाको विषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा झण्डै कुटाकुट भएको छ । निरन्तर दुई हप्तादेखि धाइरहेको एउटा समूह र प्रशासन महाशाखा प्रमुख कमल भट्टराईबिच हात हालाहालको स्थिति आएको हो । आज भोलि भोलि भनेर झुलाउने ? म पनि कुनै राजनीतिक दलसँग आबद्ध छु, ख्याल गर्नुस्’ भन्दै कार्यकक्ष भित्र उठेपछि माहोल […]

(ABC-Sanchar) पर्सा । बिरगंज वब्यापक रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा पहिलोपटक वीरगन्ज महानगरपालिकाले सञ्चालन गर्न लागेको ‘रात्रि बजार’का सञ्चालनकाे लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गर्ने लागिएको छ। राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज तत्कालिन मालपोत कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । राजस्व हिनामिनाको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियोे । अख्तियारको कार्यालयले जनाएको छ । तत्कालिन कार्यालय प्रमुख पोखरेलले लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्वको निरन्तर […]

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो। यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा […]

ABC (क्राईमबिट) काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा,कार्यालय ब्यारेक, कोत, एम.आई.रुम, मेश,चमेना क्यान्टिन र खुद्रा क्यान्टिन लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको बारेमा […]

(ABC-Sanchar) काठमाडौं । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य योजना अघि बढाइएको बताए […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन्। ‘मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन […]

error: Content is protected !!