(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना चालकसंग एक मिनेट अभियान सुरु गरेको छ । शनिबार दाङको देउखुरी कपिलवस्तु र दाङको सिमाना धानखोलादेखि भालुवाङ सिसहनिया लमही रिहार बाँके र दाङको सिमाना अमिलियासम्म दुर्घटना न्यूनीकरण ट्राफिक सचेतना अभियान पछिल्लो समय बढदै गएको कोरोना महामारीसंग बच्न दाङ ट्राफिक प्रहरीले […]
ABC (क्राईमबिट) झापा । कोशी प्रदेश प्रहरी प्रमुख बास्तोलाद्वारा जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले आज जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गरि जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार डीआईजीबाट एआईजी पदमा पदोन्नति भएका सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई […]
(ABC-Sanchar) पर्सा । वीरगञ्जको घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार थुनेर अतिक्रमण गरी बनाइएको संरचनामा डोजर लगाइएको छ । बिरगंज महानगरपालिकाको वडा नम्वर १० घडिअर्वा पोखरीको मूलद्वारकाे सामुन्ने रहेको मन्दिरमा भएको अतिक्रमण हिजोबाट डोजर लगाएर हटाउन थालिएकोमा आज पूर्ण रुपम हटाइएको छ । आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा […]
ABC (क्राईमबिट) सप्तरी । घरायसी विवादमा ज्वाईले ससुरा लाई कुटपिट गरि गम्भीर घाइते भएको ससुराकाे मृत्यु भएको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका ६ खामगडाका ५५ वर्षीय छठु महतोको कुटपिटको तीनमहिना पश्चात मृत्यु भएको हो । उनलाई गत पुस ११ गते आफ्नै छोरी ज्वाइँ बोदेबर्साईन नगरपालिका ७ का २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गरेका थिए । […]
(राजन थारु) धनगढी । प्रदेशका विभिन्न जिल्लाहरुमा गरी संक्रमितको संख्या एक सय नाघेको छ। खासगरी भारतबाट फर्कनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि सीमा नाका क्षेत्रमा कोरोना परीक्षण गर्ने काम तीव्र पारिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई साता नपुग्दै संक्रमितको संख्या एक सय पुगेको छ। […]
(रोशन कुमार निधि) पर्सा । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नाे.७ जीतपुर बजारकाे मल पसलहरुमा राजश्व अनुसन्धान कार्यालयले छापामारी गरेको छ । शुक्रबार छापामारी गरी राजश्व अनुसन्धान कार्यालय पथलैयाले भन्सार छलीको १ सय ९१ बोरा भारतीय युरिया मल सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भन्सार छलीको मल तस्करी गरिरहेको मोटरसाईललाई पछ्याउँदै राजश्व कार्यालयको टोलीले लक्की मल […]
(रोशन कुमार निधी) पर्सा । बिरगंज महानगरपालिकामा पहिलो पल्ट ३५ लाखकाे लगानीमा ब्यूटिपार्लर सञ्चालनमा आएको छ। शुक्रबार वीरगञ्ज वडा-८ लिंकरोडमा द बियड शप लेडिज ब्युटी पार्लर शप नाम गरेको लेडि ब्यूटी पार्लरको उदघाटन प्रतिनिधि सभा सदस्य बिना जैसवाल द्वारा सम्पन्न गरिएको थियाे । स्वदेशी श्रममा अधुनिक प्राविधिकबाट सेवा ग्राहिलाई सेवा प्रदान गर्ने द बियड शप […]
ABC (क्राईमबिट) रामेछाप । जिल्ला कारागार रामेछापमा कैद जीवन बिताइरहेका एकजना कैदी बन्दीको शुक्रवार मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि कारागारमा कैदीबन्दीको मृत्यु भएको हो । रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीको वीरे दमाई भन्ने वीरे दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । कारागारमा बसिरहेको समयमा अकस्मात पेट दुखेपछि उनलाई […]
ABC (क्राईमबिट) दाङ । देउखुरी सशस्त्र प्रहरी बल, नेपालले अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा गएराती १० ओटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। लमही नगरपालिका वडा न. ७ बनगाई र हस्नापुर ईलाकामा पर्ने अर्जुन खोलामा राति २ बजेको समयमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा सूचना आए पछी ट्याक्टरहरु पक्राउ परेका हुन। सशस्त्र प्रहरी बल, नेपाल […]