०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

छोराको परीक्षा (एसइई) शुल्क तिर्न आमाको तिलहरी सुन पसलमा धितो

(ABC-Sanchar) काठमाडौं । भनिन्छ आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् । कस्तुराले कोहलपुरको एक सुनचाँदी […]

 (ABC-Sanchar) काठमाडौं । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षधरहरुले विहिबार धरानका उपमहानगरपालिका र वडा कार्यालयहरुमा ताला लगाएको छ । उनीहरुले कोशी प्रदेश लेखिएको स्टाम्प समेत गेट अघि जलाएका थिए । भने वडा नम्बर ५, वडा १०, वडा नम्बर १५, वडा नं १२ लगायतमा पनि आन्दोलनकारीहरुले ताला लगाएका छन् । उनीहरुले धरानका सबै वडा […]

 (ABC-Sanchar) काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रुलाई बर्खास्त गरेको छ । हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दललाई बिहीबार बर्खास्त गरेको हो । प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटरमार्फत ती क्याबिन क्रुहरुले उडानभित्रको फोटोग्राफी र भिडियोग्राफीमा क्यानको मापदण्डको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ । उड्डयन मापदण्ड […]

 (ABC-Sanchar) काठमाडौं । यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा […]

(ABC-Sanchar) रसुवा । निर्यात खुलेको तीन महिनामै रसुवागढी नाका हुँदै चीनतर्फ करिब एक लाख थान बाँसका मुढा निर्यात भएका छन् । पुस १२ देखि चैत १५ सम्म ३ करोड २० लाख ३४ हजार बराबरको ९७ हजार ६ सय ४ वटा मुढा निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । कोरोनाका कारण बन्द निर्यात ३५ […]

ABC (क्राईमबिट) काठमाडौं । पैसाको वार्गेनिङ गर्ने डिएसपी विरुद्ध मुद्दा दर्ता गर्दै पत्रकार एन्जिना कार्की काठमाण्डौंको शिवशिखर सहकारी संस्थासँग पैसाको वार्गेनिङ गरेको आरोपमा अदालतबाट सफाई पाएकी पत्रकार एन्जिला कार्कीले महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडका डिएपी दिलवहादुर मल्ल विरुद्ध मुद्दा हाल्ने तयारी गरेकी छिन् । आफुलाई अनाहकमा पक्राउ गरेर हिरासतमा राखेको, २८ दिनसम्म मानसिक रुपमा प्रताडित […]

 ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद को निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा भई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले आज पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिनु भएको छ । […]

ABC (क्राईमबिट) काठमाडौं । बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजन लागेको लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो। एक जनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्का एक जनालाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी […]

 (ABC-Sanchar) काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निजी क्लिनिकमा नाम नराख्न सचेत गराएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो भएको पाइए उक्त चिकित्सकमाथि प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिईएको छ । यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात एसएसपी खड्कालाई उक्त जिम्मेवारी दिईएको हो । […]

error: Content is protected !!