०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

सशस्त्र प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारी एसएसपी राजेन्द्र खड्कालाई

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिईएको छ । यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात एसएसपी खड्कालाई उक्त जिम्मेवारी दिईएको हो । […]

(राेशन कुमार निधि) बारा । जितपुर सिमरा उपमहानगरपालिका वडा न.२४ हरपुरमा निर्माण हुनलागेको राधाकृष्ण मन्दिर तथा धर्मशालाको श्रीरामनवमीको अवसरमा शिलान्यास भएको छ । गाउँमा निर्माण हुनलागेको मन्दिर तथा धर्मशालाको बिहिबार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो । मन्दिरको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का क्षेत्रीय अध्यक्ष घनश्याम गिरीले गरेका छन् । लगभग ५० लाख रुपैयाँको […]

(ABC-Sanchar) काठमाडौं । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ मा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको […]

खुरसेद हजाम / नवलपरासी १६ पश्चिम् नवलपरासी प्रतापपुर गाउपालिका ५ बेताहानीमा प्रहरी र स्तानिय बिच झड्प हुदा 2 राउन्ड आसुग्यास प्रहार भएको छ। प्रहरीले अनुसन्धानको लागि स्थानीय युवक दिनेश कोइरीलाई नियन्त्रण लिन खोजदा स्थानीयले अवरोध हुदा झडप भएको छ । झडप अनियंत्रित हुदा प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९ चैत ६ गतेको निर्णय अनुसार राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईले चैत १६ गतेबाट यस प्रतिष्ठानका कार्यकारी निर्देशकको पद ग्रहण गरी जिम्मेवारी सम्हाल्नु भएको छ । कार्यकारी निर्देशकज्यूलाई यस प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा […]

(ABC-Sanchar) रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिचौलिया विनोद भरसमेत छन् । गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरू पक्राउ परेका हुन् । अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ […]

 ABC (क्राईमबिट) काठमाण्डौं । नेपाल प्रहरीका विभिन्न प्राविधिक प्रहरी समुहका ३१ जना प्रहरी नायब निरीक्षक(सई)हरू प्रहरी वरिष्ट नायव निरीक्षक (वरिष्ट सई)मा बढुवा सिफारिस भएका छन्। बुधवार बसेको बढुवा समितिको बैठकले ३१ जना नायब निरीक्षकलाई प्रहरी वरिष्ट नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।

 ABC (क्राईमबिट) हेटौंडा । केहि समय अघि बुद्धचोक नजिक प्रहरीको गाडीले मोटरसाइकललाई एकसाथ ठक्कर दिएर चौकीटोल तर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीको गाडीले ४ मोटरसाइकललाई ठक्कर दिएपछि अहिले स्थानीय सडकमा उत्रिएका छन् उनीहरुले नाराबाजी गरिरहेका छन् । प्रहरीका अनुसार गाडीको ठक्करबाट २ जना घाइते भएका छन् । एक जनालाई उपचारकोलागी हेटौडा अस्पताल र अर्कालाई […]

ABC (क्राईमबिट) काठमाडौं । गत साता बढुवा भएका नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक(एआइजी)को पदस्थापन भएको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले पदस्थापनको निर्णय गरेको हो । एआइजी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दिपक थापाको प्रशासन विभाग, श्यामलाल ज्ञवालीको काठमाडौं उपत्यका प्रहरी कार्यालय र किरण बज्राचार्यको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा पदस्थापन भएको छ । एआइजीको फुली लगाएको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गतसाता बढुवा भएका ४ एआईजीलाई पदस्थापन गरेको हो । एआइजी श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा पाएका छन् । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा किरण बज्राचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद […]

error: Content is protected !!