०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

दाङबाट काठमाण्डौको लागि उडेको सिता एयर नेपालगञ्जमा यात्रुहरु अलपत्र

 (महेन्द्र सिंह) बाँके । बिहान ११ बजे दाङको टरिगाउँ एयरपोर्टबाट काठमाण्डौका लागि उडान भरेको सिता एयरको जहाज नेपालगञ्ज विमान स्थलमा अवतरण भएपछि यात्रु र विमानका कर्मचारीबीच केहीबेर भनाभन भएको थियो । विमानका कर्मचारीले राराबाट आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाजले अन्यत्र उडान भरेको थियो । १२ जना यात्रु लिएर उडेको जहाज सवा ११ […]

 (ABC-Sanchar) काठमाडौँ । बालुवाटारमा बुधवार बसेको सत्ता गठबन्धन दलको बैठकमा नेपाली खाजा ‘सर्भ’ गरिएको छ । बैठकमा सहभागी नेताहरूलाई भुटेको मकै र मही दिइएसँगै बैठकमा सहभागी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भुटेको मकै र मही खाँदा गाउँको बाल्यकालको याद आएको प्रतिक्रिया जनाएका छन् । फेसबुकमा खाजा लिँदै गरेको तस्बिरहरू सेयर गर्दै भट्टराईले लेखेका छन्, ‘भुटेको […]

ABC (क्राईमबिट) काठमाडौँ । ठगी आरोपमा प्रहरीले रेणु कुमारी थापा (बस्न्यात) लाई पक्राउ गरेको छ । आरोपी पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यातकी पत्नी हुन् । रोक्का भैसकेको जग्गाको बैन लिएर ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए । आरोपीलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पीडितको जाहेरका आधारमा उनलाई पक्राउ […]

(ABC-Sanchar) पर्सा । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज आदर्शनगर वार्ड नं १० को आयोजना र वीरगंज महानगरपालिका तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सयुक्त आयोजना तथा वीरगंज महानगरपालिका को सहयोगमा जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१० स्थित आदर्शनगर होजारी महल पार्किङ र विभिन्न स्थानमा वृक्षा रोपन […]

(रोशन कुमार निधि) बारा । जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.९ स्थित सडकमा ईलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको प्रहरी टाेलिले चेकजाँचको क्रममा दझिन बिरगंज तर्फबाट जिल्ला रामेछाप खाडिदेवि गाउँपालिका वडा नाे.२बस्ने बर्ष ३१ को अर्जुन श्रेष्ठले चलाएको तथा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.३ बस्ने बर्ष १९ को दिपेश कार्की बसि आएको […]

ABC (क्राईमबिट) काठमाडौं । अनलाइनमार्फत ठगी कार्यमा संलग्न आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । बुधबार उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । राजधानीमा अवैधरुपमा अफिस सञ्चालन गर्दै उनीहरुले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी टेलिग्राममा अपरेशन […]

(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले पहिलो चरणमा आजै मन्त्रिपरिषद विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी पठाउँदैछ । कांग्रेसले आठ मन्त्रालयमा दाबी पेस गरेको […]

ABC (क्राईमबिट) काठमाडौं । संयोग कस्तो भने प्रहरीमा नयाँ नेतृत्व चयनसँगै एउटा हाइप्रोफाइल अपराधको अनुसन्धान सुरु भएको छ । तर, यसमा निष्पक्षताका साथ प्रहरीले अनुसन्धान गरेर नाइकेहरुलाई कानुनी दायरामा ल्याउन सक्छ कि सक्दैन भन्ने परीक्षाको विषय बनेको छ । गैरशरणार्थीलाई शरणार्थी सूचीमा पारेर अमेरिका लैजाने भन्दै भएको ठगी घटनाको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी महानिरीक्षक […]

(ABC-Sanchar) काठमाडौं । प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आइपुगेका छन् । संसद् चलिरहेकै बेला एकैसाथ ठूलो संख्यामा सांसदहरू ९ दिने भारत भ्रमणमा आएका हुन् । सांसदहरूको भ्रमण कार्यक्रमका विषयमा संसद् सचिवालयलाई समेत जानकारी गराइएको छैन भने दिल्लीस्थित नेपाली दूतावास पनि बेखबर छ । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपाल नामको संस्थाले समन्वय गरेर सांसदहरूलाई दिल्ली ल्याएको हो । दिल्ली […]

error: Content is protected !!