०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

नेपाल भारत सिमा क्षेत्र मा सयुक्त गस्ती

खुरसेद हजाम नवलपरासी /चैत १८ सिमा क्षेत्रका सुरक्षा जिमा पाएका नेपाल भारतका सुरक्षा निकायले सयुक्त गस्ती गरेका छ्न।दुबै तिरका सीमा सुरक्षाको लागि दशगजामा सयुक्त गस्ती गर्ने गरेका छौ गूठी प्रसौनी बिओपिका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटा भने, ‘यसले दशगजामा हुने अपराधिक गतिविधि निरुत्साहीत हुने र सीमास्तम्भको बारेमा पनि जानकारी हुने विश्वास छ ।’ सशस्त्र प्रहरीको […]

ABC ( Sanchar)                                               आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो। नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् […]

ABC ( Sanchar)                                         दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा ५।२ रेक्टर स्केलको भूकम्प गएको हो […]

ABC (क्राईमबिट) काठमाडौँ । कोटेश्‍वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरूलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिका ३ का २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका ४ का ३३ वर्षीय […]

 (रवि बर्णवाल) पर्सा । बिरगंज चाईनिज स्याउ भारतको कोलकाता हुँदै जोगबनी नाकाबाट नेपाल भित्रिएर विराटनगर हुँदै पर्सा जिल्लाको भिस्वा बोर्डर हुँदै भारतको सिक्टा हुँदै भारतको अन्य विभिन्न ठाउँ ठाउँ पठाई रहेकाे खुलासा भएको छ । जब कि भारत मा चाईनिज स्याउ मात्र होइन चाईनिज सामान फेयर लभ्ली क्लोजअप लोङ सुकमेल सुपारी हरु खुलेयाम रूपमा चोरी […]

 ABC (क्राईमबिट) सिन्धुली । चार देशका सेनाको टोलीले शुक्रबार ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गरेको छ । अमेरिका, बेलायत, भारत र पाकिस्तानका सैनिक अधिकारीहरूले सिन्धुलीगढीको भ्रमण गरेर ऐतिहासिक महत्त्वबारे जानकारी लिएका थिए । नेपाली सेनाको आमन्त्रणमा ती देशका ८ जना आवासीय सैनिक सहचारीहरुलाई अवलोक भ्रमण (स्टाफ राइड) गराई सिन्धुलीगढीको महत्त्वको बारेमा प्रकाश पारिएको थियो । नेपाली सेनाको […]

ABC (क्राईमबिट) धनुषा । जिल्ला को गाउँपालिका-५ जनक्नन्द्नी बनरझुला चौकी अगाडिबाट स्रोत नखुलेको नगद १४ लाख रुपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह रहेकाे छ। इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको संयुक्त टोलीले जयनगरबाट […]

ABC (क्राईमबिट) नवलपरासी । (पश्चिम), नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित आठौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई […]

(ABC-Sanchar) दाङ,। निर्माण व्यवसायीहरुले राज्यको नितीका कारण काम गर्न समस्या भएको बताएका छन् । दाङ निर्माण व्यवसायीको २२ औ साधारण सभा तथा १० औ अधिवेसनको उद्घाटन कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन । विभिन्न बाहानामा समस्या भोग्नु परेकाले काम गर्न इच्छा हुदा हुदै पनि काम गर्न समस्या भएको समेत बताए । कार्यक्रममा नेपाल निर्माण व्यवसायी […]

ABC (क्राईमबिट) रौतहट । जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता माध्यमिक विद्यालय धमौरा परीक्षा केन्द्रमा भइरहेको एसईई परीक्षामा सुरक्षार्थ खटिएका उनको ड्युटीमै रहेको बेला […]

error: Content is protected !!