०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

समाचार

नेपाल एयरलाइन्सको पाइलटलाई पखाला लागेपछि निगमको दुबई उडान रद्द यात्रु अलपत्र

(ABC-Sanchar) काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पालटलाई पखाला चलेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् । निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को-पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ […]

ABC (क्राईमबिट) काठमाडौं । महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमान्को म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाडौँको नेपालटार बस्ने १९ वर्षकी देवकी न्यौपानेलाई पक्राउ गरेको छ । पीडितको जाहेरीपछि […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका १७ रजत जन्ती चोक स्थित भारतकाे रक्सौलबाट निगरानी अनलाइन प्रेस लेखी hyundai कम्पनीको बा. ७ च.४६४२ नम्बरको गाडीको अगाडी वर्णट र पछाडिकाे डिकी र सिटमुनि लुकाई छिपाई ल्याइरहेको। लागुऔषध अनरेक्स सिरप १९८ बोतल र २४० पिस् नाईट्रोभेट सहित निगरानी अन्लाईनका सल्लाहकार पर्सा प्रहरीको नियन्त्रणमा जिल्ला मकवानपुर हेटौंडा वडा नं […]

ABC (क्राईमबिट) दाङ । दाङ निर्माण ब्यबसायी संघको चुनाबलाई लिएर निर्माण ब्यबसायिहरुको बिचमा बिबाद भएपछि संघको कार्यालय तोडफोड भएको छ । केही ब्यबसायिले चुनाब सार्न नहुने र तोकिएकै समयमा चुनाब गर्नु पर्ने माग गर्दै आएका थिए । अन्य निर्माण ब्यबसायिले ब्यबसायिको बिचमा साझा सहमती गरेर नेतृत्व चयन गर्नुपर्ने बताएका थिए । चुनाब सार्ने र नसार्ने […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा हुने उपचुनावका लागि ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । शनिबार पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । गत मंसिरको चुनावमा चितवन […]

 (ABC-Sanchar) काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आईओसीले पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ । सोहीअनुसार यस पटक पेट्रोलियम पर्दाथको मूल्य घटाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको […]

(मेगमन बुढा) दाङ । आगोले जलेर उपचाररत रहेकी राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकाका बिमला पुन मगरलाई आर्थिक सहयोग भएको छ । करिब डेढ महिनादेखि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत रहनु भएकी बिमलालाई शुक्रबार सामाजिक अभियनता सम्झना बुढाको पहलमा संकलन भएको ५० हजार नगद रकम हस्तान्तरण गरिएको हो । बिरामी अबस्थामा रहेकी बिमला […]

खुरसेद हजाम नवलपरासी /चैत १८ सिमा क्षेत्रका सुरक्षा जिमा पाएका नेपाल भारतका सुरक्षा निकायले सयुक्त गस्ती गरेका छ्न।दुबै तिरका सीमा सुरक्षाको लागि दशगजामा सयुक्त गस्ती गर्ने गरेका छौ गूठी प्रसौनी बिओपिका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटा भने, ‘यसले दशगजामा हुने अपराधिक गतिविधि निरुत्साहीत हुने र सीमास्तम्भको बारेमा पनि जानकारी हुने विश्वास छ ।’ सशस्त्र प्रहरीको […]

error: Content is protected !!