(ABC-Sanchar) काठमाडौँ । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग गरेको छ । महाअभियानले मङ्गलवार पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको तलब कम्तीमा १ लाख ५० हजार हुनुपर्ने माग गरेको हो । ‘निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको प्राङ्गणमा महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा रणनीति बनाउन सरोकारवाला पक्ष सहितको छलफल कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईको विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा समानुपातिक सभासद […]
ABC (क्राईमबिट) काठमाडौंको बौद्धबाट जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्रउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका- ६ बौद्ध तीनचुलीस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ३ लाख ३६ हजार ५ सय […]
ABC (क्राईमबिट) काठमाडौं । मालपोत कार्यालय जनकपुरबाट प्रहरीले एकजना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपलिका–१६ बस्ने ४६ वर्षीय प्रदीप प्रसाद पासवान छन् । मालपोतमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु […]
(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ निवासी सञ्चारकर्मी अनिता भुसालको मृत्यु भएको छ । २१ वर्षीया भुसालको उपचारको क्रममा गएराती १२ बजे […]
ABC (क्राईमबिट) इलाम । क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहँदा यहाँ ‘का कैदी–बन्दी भने इलाम कारागारलाई ‘सुधार गृह’का रूपमा […]
(ABC-Sanchar) काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुँदै छ । साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागू हुने छ । फागुन २५ मा राष्ट्रपति […]
ABC (क्राईमबिट) रौतहट । गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गर्नुभएको छ । जहाँ सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ । मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त […]
(सागर थापा) जनकपुर । मधेस प्रदेश प्रहरी तालिम केन्द्रको वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०७९/११/१५ गते मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजबिराजका प्रमुख […]