०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

सत्ता गठबन्धनको बैठक छाडेर प्रचण्ड नेकपा एमाले अध्यक्षलाई भेत्न पुगे

(ABC-Sanchar) काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ लागेका छन् […]

(सागर थापा) दाङ । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ हरेक वर्ष मनाउने प्रचलन रहेको छ । क्रिसमसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । यस अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको […]

राँझा । बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन गरिएको छ । राप्तीसोनारी गाउँपालिका-४ मा पर्ने दाङ र भारतसँग सीमा जोडिएको यो क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेर सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बाँकेका प्रमुख […]

(   खुरसेद  हजाम)                                             नवलपरासी, ९ पुस । तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमार्ण योजनाको कामले गति लिएको छ । विभिन्न सडकको निर्माण कार्यले लामो समय […]

ABC (क्राईमबिट) दाङ । गढवा गाउँपालिकाले इलाका प्रहरी कार्यालय गढवालाई १ वटा टेलिभिजन प्रदान गरेकाे छ । शुक्रबार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल सहितकाे टाेलीले इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीलाई ५६ इन्चको यु एच डि एलइडी टेलिभिजन हस्तान्तरण गरेको हाे। गढवा गाउँपालिकाको बजार क्षेत्रको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै गढवा बजारको विभिन्न स्थानमा […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले शान्तिसुरक्षा कायम गर्न सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् । क्राईमबिट्का पत्रकार सागर थापासंग कुरा गर्दै विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन चकिएपछि प्रहरी ‘अलर्ट’ बनेको डिआइजी उपाध्यायले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका हुन् । […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरमा व्यापक हेरफेर भएको छ । एसपी र डिएसपी गरी ४० जिल्लाका प्रमुख फेरिएका छन् ।   सरुवा अनुसार चितवनका शेरजंगबहादुर चन्दको धादिङ, कमल प्रसाद भट्टराईको चितवन, तनहुँका उत्तम खनालको कास्की, कास्कीका मनोज ढकालको स्याङजा, नरेश बमको बर्दिया, हरिश बिष्टको कैलाली, सुदीप अधिकारीको सिन्धुपाल्चोक, राजन प्रजापतिको काभ्रे, मोहन […]

(ABC-Sanchar) काठमाडौँ । वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक लामो समयदेखि सम्पर्कविहीन रहेको एक अध्ययनले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ मा विश्वका विभिन्न ४ देशमा ४ सय १० जना नेपाली श्रमिक हराएको उल्लेख छ । उनीहरू लामो समयदेखि सम्पर्कमा आउन नसकेका […]

(ABC-Sanchar) काठमाडौँ । सप्तरीको राजविराजमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने माग गर्दै प्रदर्शन भएको हो । राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला परिषद् (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । […]

पर्सा, आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । दासकी श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो । उक्त   घटनाको थप अनुसन्धान गर्न खटिएको जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थाई प्रहरी […]

error: Content is protected !!