०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

सोमबार रातभर काठमाडौं पशुपतिनाथ मन्दीमा पूजा हुने

(ABC-Sanchar) काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा तथा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी कर्मचारीकै वृत्ति विकासका लागि भनेर ३० वर्षे हटाउने तयारी गरिएको ड्राफ्टमा पदावधि र उमेरका सर्तहरु समेत थपघट गर्न लागिएको छ। प्रहरी प्रधान कार्यालयको प्रस्तावमा गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेर समेत पारित भएको उक्त ड्राफ्ट अहिले कानुन मन्त्रालयमा पुगेको छ। जसमा ३० वर्षे सेवा अवधि हटाउने मात्रै विषयहरु उल्लेख भएका […]

(ABC-Sanchar) थाइल्याण्ड । खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ । नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बेपत्ता सैनिकको खोजी […]

(ABC-Sanchar) सर्लाही । हरिपुर नगरपालिका ९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुको दुई साताको अवधिमा ज्यान गएको हो । ज्याला मजदुरीको […]

(ABC-Sanchar) काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किनेभएका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा सामान्य सुधार आएपछि आज स्वदेश फर्किन लागेका हुन् । पुन चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका […]

(ABC-Sanchar) जुम्ला । खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो। दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने वाध्यता छ। कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ। कारागार जुम्लामा अनुसार यो समस्या अहिलेको […]

ABC (क्राईमबिट) प्युठान । समाजमा अश्लीलता फैलाएको भन्दै भेल्लुबाजे भनेर चिनिने मीनबहादुर बुढाको गतिविधि नियन्त्रणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। भेल्लुबाजे र उनका सहयोगीका गतिविधि क्षणिक मनोरञ्जन दिए पनि बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै प्युठानका प्रमुख जिल्ला अधिकारी सुनीता नेपाललाई स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।

(ABC-Sanchar) काठमाडौँ । नारायणगढ-मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिँदै छ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए। कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको […]

(ABC-Sanchar) भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बैठकले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। सुर्तीजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नाका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकाले नगर क्षेत्रमा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत […]

ABC (क्राईमबिट) काठमाडौं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैंक खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा सट्टाबाजीमा साँढे दुई करोड रुपैयाँ बराबरको कारोबार गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

error: Content is protected !!