(सागर थापा) दाङ । ईलाका प्रहरी कार्यलय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन शाहले आईतवार आफू मातहतको कार्यालयका सम्पूर्ण शाखाहरु,कार्यालय कम्पाउण्ड, मेश, ब्यारेक लगायतको निरीक्षण गर्नुका साथै । कार्यरतसम्पूर्ण प्रहरी क्रमचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विविध बिषयमा […]
ABC (क्राईमबिट) सप्तरी । राजविराज नगरपालिका ७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका–१, जमुनीका बासिन्दा हुन् । बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । गएको मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता […]
(ABC-Sanchar) काठमाडौं । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले शनिबार दिउँसो डिल्लीबजार कारागारमा रेशम चौधरीलाई भेटेका छन् । भेटमा गच्छदारले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले राम्रो स्थान ल्याउन सफल भएकोमा पार्टीका संरक्षक रेशमलाई बधाई दिएका थिए । गच्छदारले आफूले गठन गरेको फोरम लोकतान्त्रिक पार्टीलाई धेरै अगाडिसम्म डोर्याउन नसकेको तर नागरिक उन्मुक्ति पार्टीले लामो […]
(ABC-Sanchar) काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो । सत्ता समीकरण लगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठुलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ […]
(ABC-Sanchar) बाजुरा । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्चित कालका लागि यातायात बन्दको घोषणा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले पक्राउ गर्न लापरबाही गरेको भन्दै छानबिनमा दबाब दिन यातायात बन्द गरिएको अनेरास्ववियूले […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमालको मृत्यु भएको छ । कुमालको बाँकेको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक पुष्पराज मल्लले जानकारी दिए। डिएसपी मल्लका अनुसार शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तल्तिरको अधिकांस […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नियमविपरीत सवारी चलाउने १४ हजार ३ सय ५० चालक कारबाहीमा परेका हुन् । मापदण्डविपरीत सवारी चलाउनेबाट ९५ लाख बढी राजस्व संकलन भएको छ । चालुवर्षको साउनदेखि कार्तिक मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ७ सय सवारी चालकबाट ९५ […]
ABC (क्राईमबिट) दाङ । शान्तिनगर गाउँपालिका वडा नं.६ निवासी २५ वर्षीय दुर्गा कुँवरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित श्रीगैंमा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । आफ्नी श्रीमती दिदीको घर गएको अबस्थामा कुँवर पनि त्यही सँगै गएका थिए । त्यहाँ गएको […]
ABC (क्राईमबिट) जुम्ला । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरसहित २ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए। तातोपानी गाउँपालिका- ८ घर भई हाल चन्दननाथ नगरपालिका-६ बसपार्कमा कोठा डेरा लिई बस्ने अन्दाजी २० वर्षीय रोशन शाही र चन्दननाथ नगरपालिका-६ बस्ने अन्दाजी २० प्रवीन रावललाई शुक्रवार बिहान १०:३० बजे […]
ABC (क्राईमबिट) काठमाडौं । ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० […]