०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

नेपाल प्रहरीको ९ जना डीएसपीहरूको काज सरुवा को का जादै र आउदै

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार उनीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको हो। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी दानबहादुर थापाको इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाका डीएसपी होमबहादुर पराजुलीको जिल्ला प्रहरी कार्यालय रामेछाप काज सरुवा भएको छ।

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूची अनुसार ८ वटा जिल्लामा कमाण्डर फेरिएका छन् । प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरिएको छ । पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल र बाँकेमा सन्तोष सिंह राठौरलाई काज सरुवा गरिएको छ । कैलाली जिल्ला इन्चार्जमा […]

लागुऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भएका नारायण बस्याल छन् । २०७४ भदौ २१ मा उच्च अदालत तुलसीपुर दाङले बस्याललाई ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।२०७२ भदौ ७ मा बस्याल २ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए […]

सोलुखुम्बुमा भरुवा बन्दुक र खुकुरी लिएर धाकधम्की दिँदै गरेको अवस्थामा दुई युवक पक्राउ परेका छन्। माप्य दूधकोसी गाउँपालिका–२ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँका २४ वर्षीय प्रवेश राईलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ बाट एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सूचना […]

कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो । मोटरसाइकलमा यात्रा गरिरहेका सुनारमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सुनारमाथि दुईवटा गोली लागेको र उनको मायामेट्रो अस्पताल […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका चार अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा निकै पेचिलो बनेको छ। साउन २० गतेदेखि रिक्त हुन थालेको एआईजी पद कात्तिक २३ गतेसम्म आइपुग्दा रिक्त एआईजीको संख्या ४ पुगेको छ। रिक्त रहेको एआईजीको दरबन्दी एक महिनादेखि चार महिना हुँदासम्म बढुवा हुन सकेको छैन। गत साउन २० गतेबाट एआईजी विश्वराज पोखरेल […]

(आलोक भावुक) दाङ । गढवा भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिका द्वारा ३१ औं दिनमा सकुसल उद्धार गरिएको छ। गढवा गाउँपालिकाकी १७ बर्षिय सुरक्षा चौधरी (नाम परिवर्तन गरिएको) लाई भारतको बहराईज बाट उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ । ति युवतीलाई अञ्जान ब्यक्तिले बिभिन्न प्रलोभनमा पारेर नेपालगंजको रुपैडिहा बर्डर हुदै बहराईज पुर्याई आफू फरार भएको […]

(सागर थापा) दाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई दाङ जिल्लामा स्वस्छ,निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम् उल्लेखनिय कार्य गरेको उच्च मुल्याङकन गर्दै । प्रहरी प्रधान कार्यालय नक्सालबाट जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी […]

ABC (क्राईमबिट) काठमाडौं । गत १५ मंसिरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एउटा सूचना जारी ग¥यो, जसमा रात्रिकालिन व्यवसायको समय तालिका तोकिएको थियो । जिल्ला सुरक्षा समितिको बैठकका आधारमा रेष्टुरेन्टदेखि डिस्कोसम्मलाई समय तोकिएको थियो । तर, जिल्ला प्रशासनको सो निर्णय अझै लागु हुन सकेको छैन । काठमाडौैं प्रहरीले निर्णय कार्यान्वायनमा सिडिओलाई अटेर गरेको छ । सिडिओ […]

error: Content is protected !!