०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

बिश्व

भारत मा लकडाउन असफल राहुल गान्धी

नयाँ दिल्ली भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गर्नुभएको छ। उहाँले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाउनुभएको छ । उहाँले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको बताउनुभएको हो। उहाँले पछिल्ला दिनहरुमा भारतमा […]

काठमाडौँ आइपुग्यो नेपाल एयरलाइन्सको जहाज नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ। ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो। निगमको सो वाइडबडी जहाज बुधबार राति चीनको ग्वान्जाओ उडेको थियो । सो जहाजले सो स्थानबाट करिब १५ टन […]

स्वयंसेवकले लकडाउन उल्लङ्घन गर्नेलाई इन्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एकअर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयंसेवकहरू परिचालित भएका छन्। गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा ती स्वयंसेवकहरू गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन्। इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने ‘पोकोङ’ बन्ने उल्लेख […]

भारतमा थप ३ हप्ताको लकडाउनको समयावधी थप गरिएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्म लकडाउनको घोषणा गरेका हुन्। मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै लकडाउन थप तीन साता अर्थात मे ३ सम्म लम्ब्याउने घोषणा गरेका हुन्। उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन्।

कोलम्बो कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कफ्र्यू लगाइएको छ । श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १६६ जना संक्रमित भएका छन् भने […]

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबाट विश्वका १९९ देश प्रभावित बनेका छन्। यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय ७९ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ७४० जना संक्रमित बनेका छन्। विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा अन्य देशको तुलनामा एकै दिन कोरोना […]

विश्वकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिका कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र बनेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसका १८ हजार ६ सय ९१ जना नयाँ संक्रमित फेला परेका छन् भने एकै दिन ४ सय जनाको ज्यान गएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४ […]

इटलीका चिकित्सक खुसी इटलीमा कोराना भाइरस संक्रमित भएका एक वृद्ध व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्। इटलीको रिमिनि सहरका ती व्यक्तिलाई बुुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। इटालियन सञ्चार माध्यमले श्री पी भनेर चिनिने ती व्यक्ति यस रोगबाट निको हुने सबैभन्दा पाको उमेरका व्यक्ति भएको उल्लेख गरेका छन्। उनलाई कोरोना पोजेटिभ देखिएपछि एक हप्ता अगाडि अस्पताल भर्ना […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिँया समकक्षी सि जिंगपिंग सँग कोरोना भाइरसबारे कुराकानी गरेका छन्। राष्ट्रपति ट्रम्पले एक ट्विटमार्फत विश्वभर फैलिएको भाइरसबारे समकक्षी सि सँग विस्तृतमा कुराकानी गरेको उल्लेख गरेका छन्। उक्त भाइरसलाई परास्त गरेको चीनसँग मिलेरै अगाडी जाने ट्रम्पले बताएका छन्। ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै आएका थिए। उक्त अभिव्यक्तिका कारण चीनले उनको आलोचना […]

बिश्वका बिभिन देशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ । योसँगै बिश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार एक सय ७८ पुगेको छ । यस्तै इटलीमा मात्रै सात हजार पाँच सय […]