०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बिश्व

सेनाको कारबाहीमा अफगानिस्तान मा २४ तालिबानको मृत्यु

(ABC-Sanchar) कुन्दुज । अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् । यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू मारिएको बताइएको छ । यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो । अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक […]

(ABC-Sanchar) अमेरिकाका महसुर स्टण्डम्यान एलेक्स हारविलको मृत्यु भएको छ । मोटर साइकल स्टण्ड गरेर धेरै प्रख्यात भइसकेका उनले रेकर्डको लागी ३५१ फिटको मोटरसाइकल जम्पको अभ्यास गर्दा गर्दै प्राण त्याग्नु परेको छ । एलेक्सले अभ्यासका क्रममा हावामा बाइक उडाइ सकेपछि नियन्त्रण गुमाएका थिए । उनी आफ्नो लक्षभन्दा पर खस्न पुगे । प्रत्यक्षदर्शी अनुसार उनको हेलमेट हावामा […]

(ABC-Sanchar) काठमाडौं । इस्लामावाद पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ। कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो। नेस्नल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसि)ले अहिले बाहिरी देशहरुबाट मानिसहरुलाई आउन दिनु उपयुक्त नहुने निश्कर्ष निकालेको अधिकारीहरुले जनाएका छन्। पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ए, बी र […]

(ABC=Sanchar) काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्। भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० […]

(ABC-Sanchar) काठमाडौं । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् । साउदीमा […]

  (ABC-Sanchar) काठमाडौं । अमेरिकामा गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ । शनिबार मेरील्याण्ड राज्यमा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको हो । गोली प्रहारबाट संखुवासभाको खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गोलीप्रहारसँगै त्यहाँ आगजनी समेत भएको छ । घिमिरेले विद्यार्थी हुन् । उनका काका कप्तान […]

काठमाडौं । अफ्रिकी मुलुक मालिको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन्। सिसेको […]

(ABC-Sanchar) काठमाडौं । कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भारतसँगका २२ वटा सीमा नाका बन्द गर्न सिफारिस गरेको छ । हिजो सिंहदरबारमा बसेको समितिको बैठकले ३५ वटा नाकामध्ये २२ वटा बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । समितिको सिफारिस अनुसार काँकडभिट्टा, जोगवी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुना, मुलघाट, झुलाघाट, गौरिफन्टा र गड्डाचौकी नाका […]

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ । अमेरिकाले भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणको विषयमा एक एड्भाइजरी जारी गरिएको छ । अमेरिकाले भारतमा कोरोना संकट अत्यधिक गहिरिएको र स्वास्थ्य सुविधा निस्प्रभावी भइरहेको बताएको छ । एजेन्सी

(ABC-Sanchar) काठमाडौँ । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट भएको बीबीसीले जनाएको छ । सेरेना उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा चर्चित छ । पाकिस्तानका गृहमन्त्री शेख राशिद […]

error: Content is protected !!