(ABC-Sanchar) काठमाडौं । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ । भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक […]
(ABC-Sanchar) काठमाडौं । इजरायली सेनाले आइतवार एक विज्ञप्तिमा भनेअनुसार उसका सेनाहरूले नजिकको लडाईमा “आतंकवादीहरूलाई हटाइरहेका छन्” र इजरायली विमानहरूले गाजा पट्टीमा हमासको पूर्वाधार, हतियार डिपो, अवलोकन चौकी र कमाण्ड र नियन्त्रण केन्द्रहरूलाई निशाना बनाएका थिए। आइडीएफले भन्यो, “हिजो राती इजरायली सैनिकहरूले हमासको सैन्य कमाण्ड कम्पाउन्डमा आक्रमण गर्न विमानहरूलाई निर्देशन दिए। यो परिसरमा कमाण्ड र […]
(एबिसि संचार ) दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइकाे विमानमार्फत ११ः३० बजे डोटी […]
(ABC-Sanchar) काठमाडौं । इजरायलको सेनाले आफ्नो वेबसाइटमा अक्टोबर ७ मा भएको आक्रमणपछि मारिएका सैनिकको संख्या सार्वजनिक गरेको छ । इजरायलको सेनाले अहिलेसम्म ३२६ सैनिकको मृत्यु भएको जनाएको छ । तीमध्ये धेरैजसो अक्टोबर ७ मा वा आसपासमा मारिएका थिए। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । मारिएका सैनिकको तस्बिर वेबसाइटमा राखिएको छ र […]
(ABC-Sanchar) काठमाडौं । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ सीपीजेका अनुसार इजरायल र हमासबिच जारी युद्धमा अहिलेसम्म २६ प्यालेस्टिनी, ४ इजरायली र एक लेबनानी पत्रकार मारिएका छन् । सीपीजेले विज्ञप्तिमा भनेको छ, ‘खास गरी गाजा क्षेत्रमा पत्रकारहरूले असाधारण खतराको सामना गर्नु परिरहेको छ, उनीहरूले इजरायलको खतरनाक बमबारी र जमिनी हमलाबाट गुज्रिनु परिरहेको छ ।’ मृत्यु भएका […]
(ABC-Sanchar) काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रमा स्थलगत सैन्य कारबाहीको तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री नेतान्याहूले सैन्य कारबाही कहिलेबाट सुरु हुने भन्नेबारेमा स्पष्ट जानकारी नदिए पनि स्थलगत रूपमा हुने कारबाही व्यापक हुन सक्ने जनाइएको छ। प्रधानमन्त्री नेतान्याहूले यस्तो कारबाही सुरु मात्र भएको दाबी गर्दै अब आतङ्कवाद अन्त गरेर मात्र विश्राम लिने बताएका […]
(ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा युद्धग्रस्त अफ्रिकी राष्ट्र मालीबाट कम्बोडियाले झण्डै १०० जना शान्ति सेना फिर्ता गरेको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार सो बारे जनाकारी गराएका छन्। “केही दिन अघि मैले मालीबाटहाम्रो शान्ति सेना (नीलो हेलमेट फिर्ता गर्न स्वीकृति दिएको थिएँ किनभने त्यहाँ बढ्दो विषम परिस्थितिका कारण संयुक्त राष्ट्रसंघले त्यहाँका केही क्षेत्रहरूबाट सेना […]
(ABC-Sanchar) काठमाडौं । सायद कुनै पनि देशको राजनीतिक इतिहासमा यस्तो भएको होला जहाँ कुनै प्रधानमन्त्री नै हड्तालमा उत्रिएकी हुन् । युरोपको एउटा सानो देश आइसल्याण्डमा यस्तै भएको छ । अक्टोबर २४ मा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन याकोभ्सडोटिर लगायत हजारौं महिलाले एकदिवसीय हड्ताल गरेका थिए। त्यसैले उनलाई हड्तालमा उत्रने कुनै पनि देशको पहिलो प्रधानमन्त्री भन्न सकिन्छ । […]
(ABC-Sanchar) काठमाडौं । शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनी नागरिकको लस्करमा हमला भएको छ । बीबीसीका अनुसार यो हमला सलाह-अल-दिन रोडमा भएको बताएको हो। यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू गुज्रिरहेका छन्। इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो। त्यसपछि […]
(ABC-Sanchar) काठमाडौं । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको छ। इजरायण्लमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेका विद्यार्थीहरुको उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो […]