०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बिश्व

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसदबाट राजीनामा दिए

(ABC-Sanchar) काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए । जोनसन अहिले संसदीय छानबिनको क्रममा […]

(ABC-Sanchar) काठमाडौं । शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९ सय जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यमले जनाएको छ। ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु(हावडा एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २ सय ३० भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९ सय जना घाइते भएका छन्। सुपरफास्ट ट्रेनको […]

(ABC-Sanchar) काठमाडौं । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन) ले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न […]

(ABC-Sanchar) काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मंगलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख सहरमा झडपहरू भएका छन् । झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन् । नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार घाइते हुनेमा एक हजार ३९३ […]

(ABC-Sanchar) काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले उनको रिहाइका लागि आदेश दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतले खानलाई रिहा गर्न आदेश दिनुका साथै उच्च अदालतको न्यायिक प्रक्रियामा सामेल हुन भनेको हो । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाटै गिरफ्तार गरिएको थियो । बिहीबार सर्वोच्च अदालतले उनको […]

(ABC-Sanchar) काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । पाकिस्तानले इमरान खानका पार्टीका अन्य नेतालाई धमाधम पक्राउ गरिरहेको छ ।पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भने, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी […]

(ABC-Sanchar) काठमाडौं । बिरामी बोकेको एम्बुलेन्स पनि प्रदर्शनकारीको निशानामा परिरहेका छन् । सोसल मिडियामा यस्ता भिडियो छन् जसमा प्रदर्शनकारीले एम्बुलेन्समा समेत आगलागी गरिरहेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसबारे कुरा उठाएका छन् । शरिफले भने, ‘पाकिस्तानको ७५ वर्षको इतिहासमा यस्तोे दृश्य कहिल्यै देखिएको थिएन । मानिसलाई निकालेर एम्बुलेन्समा आगलागी गरिएको छ । निजी गाडीलाई […]

(ABC-Sanchar) इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ ।

(ABC-Sanchar) काठमाडौं । पाकिस्तान आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’ इमरान खानको पार्टी पाकिस्तान तहरिक ए […]

(ABC-Sanchar) काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले एक र्‍यालीलाई सम्बोधन गर्न लागेका बेला ठूलो विष्फोटको आवाज सुनिएको छ । यसपछि उनलाई त्यहाँबाट सुरक्षितरुपमा निकालिएको छ । यो घटना देशको पश्चिमी शहर वाकायामामा शनिबार बिहान भएको हो। प्रधानमन्त्री किशिदामाथि स्मोक बम प्रहार भएको बताइएको छ । टिभी फुटेजमा अधिकारीहरूले क्षेत्र खाली गर्दै र एक व्यक्तिलाई घटनास्थलबाट […]