१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

सार्बजनिक जग्गा मासी संरचना निर्माण गर्नेको जनमोर्चाको गम्भीर ध्यानाकर्षण

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

महेन्द्र सिंह
घोराहीको केन्द्र्मा रहेको खुला तथा सार्बजनिक जग्गा मासी संरचना निर्माण गर्ने कुराले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा को गम्भीर ध्यानाकर्षण भएको छ । खाध सस्थानको स्वामित्वमा रहेको खुला तथा सार्बजनिक क्षेत्र जो विभिन्न सार्वजनिक सभा समारोह गर्नको लागि र प्राकृतिक बिपत्तिको बेला पनि उपयोगी हुने स्थान हो । बजार क्षेत्रमा एउटा राम्रो उधानको अभाब छ । त्यसलाई उधानको रुपमा प्रयोग गरेर भुकम्प जस्ता प्राकृतिक बिपत्तिको बेला प्रयोग गर्न पनि सकिन्छ । त्यसैले त्यस क्षेत्र लाई संरक्षण गरि खुला र सार्बजनिक क्षेत्रकै रुपमा राख्न सम्बन्धित सरोकारवाला सबैसित अनुरोध गर्न चाहान्छौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!