२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

४८ जना पत्रकारहरुको कारोना बिमा गरियो

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी संचार
दैलेख नेपाल पत्रकार महाँसंघ दैलेखको समन्वयमा जिल्लाका ४८ जना पत्रकारको कारोना बिमा गरीएको छ । नेपालमा माहामारीमारिका रूपमा फैलिएको कोरोना भाईरसले पुरै आक्रान्त बनेको अवस्थामा जनतालाई सूचना प्रवाह गर्ने र जनचेतना का लागि दैलेखमा कार्यरत पत्रकार महाँसंघका सदस्य तथा विभिन्न स्थानिय तथा राष्ट्रिय मिडियामा कार्यरत साथिहरूको ४८ लाख बराबरको कोरोना विमा गरीएको नेपाल पत्रकार महाँसंघ दैलेखका वर्तमान अध्यक्ष चक्र केसीले जानकारी दिनुभयो ।
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पत्रकार महाँसंघ दैलेख शाखामा विमालेख धारक रहने गरी विमा सम्झौता भएको अध्यक्ष केसीले बताउनुभयो । उहाँले भन्नुभयो उक्त विमा गरीएको १५ दिन पछि सक्रिय हुने र १५ दिन पछि कोरोना पोजेटिव् रिर्पोट आए प्रति व्यक्ति ले रू १ लाख प्राप्त गर्ने छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!