१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

नवलपरासी मा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउछु :प्रहरी प्रमुख अजय केसी

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्ला काे नवलपरासी मा बसाेबास गरेका अाम जनताकाे लागि शान्ति सुरक्षा लाई मध्य नजर गर्दै शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने मेराे जिम्मेवारी रहेकाे पश्चिम नवलपरासी का प्रहरी प्रमुख अजय केसीले बताउनु भएकाे छ ।बैशाख २३गते मात्र काठमाडौं बाट सरुवा भई अाउनु भएका प्रहरी प्रमुख ले यस्ताे कुरा बताउनु भएकाे हाे।नवलपरासी क्षेत्रमा रहेका अाम जनताकाे सुरक्षा गर्नेमा कुनै पनि कसर बाकि नराख्ने समेत बताउनु भयाे ।पत्रकार हरु सग कुरा गर्दै अबकाे दिनमा तस्करी ,लागु अाैषध दुर्ब्यसन ,महिलाहिसा ,मानवबेचबिखन लगायत समस्या लाई मध्य नजर गर्दै स्थानिय निकाय सग समन्वय गरि समाधान गर्ने याेजना रहेकाे बताउनु भयाे ।अबकाे दिनमा नवलपरासी क्षेत्रमा ट्राफिक सम्बन्धि जनचेतना कमि रहेकाेले ट्राफिक सम्बन्धि समेत स्थानिय बिच गएर जनचेतना मुलक कार्यक्रम सन्चालन गरिने याेजना रहेकाे बताउनु भयाे । यश क्षेत्रका जनताहरुलाई पुर्णरुपमा शान्तिपूर्ण शान्ति सुरक्षाकाे महशुस गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयाे ।जिल्ला मा अाए लगत्तै तस्करी ,गुण्डागर्दि ,लागुअाैषध दुर्व्यसनि,महिला हिसा लगायतका कुरामा कमि अाएकाे बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]