१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

बाँकेको नरैनापुरमा कोरोना मुक्त संक्रमित संख्या ११८ जना डिस्चार्ज

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

महेन्द्र सिंह
बाँकेको नरैनापुर कोरोना मुक्त भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट भनेको नरैनापुर कोरोना मुक्त भएको हो ।
बाँके नरैनापुरका कोराना संक्रमित सबै ११८ जना डिस्चार्जभै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङका अनुसार उनिहरूकाे पछिल्लाे काेराेना रिपाेर्ट नेगेटिभ आएको थियो ।
यसअघि नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोनाकै कारण मृत्यु भएको थियो ।
पछिल्लो चरणमा नरैनापुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शसस्त्र प्रहरी र नेपाल प्रहरीले क्वारेन्टाइनमा सुरक्षा दिइरहेका थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]