०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

पश्चिम रुकुममा जुवाखेल्ने १० जना प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

मनोज डिसी रुकुम जिल्लाको मुसिकोट नगरपालिका–१ सल्ले स्थित केशव सुनारको घरबाट बिहिबार जुवा खेलि रहेका १० जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
सुनारको घरको कोठामा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले ४ थान बुक तास सहित ४६ हजार १ सय चालिस रुपैयाँ बरामत गर्नुका साथै १० जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख डिएसपी ठग बहादुर केसीले बताए । केसीका अनुसार उनिहरु बिरुद्ध जुवा तास कसुरअन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गर्ने सवारी साधन नियन्त्रणमा लाइएको छ। नेपाल प्रहरीले अवैध उत्खनन् र ढुवानी विरुद्ध अभियान चलाएको छ। नेपाल प्रहरीले अबैध उत्खनन् र ढुवानी गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ। यसका लागि प्रहरीले विभिन्न जिल्लामा अभियान पनि चलाएको छ ।

  खोटाङ । काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा शव बोकेको हेलिकोप्टर दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षती नभएको जानकारी दिइन्। गाउँपालिका अध्यक्ष समिर राईका अनुसार हेलिकोप्टर बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो। ४ […]

दाङ । गढवा गाउँपालिका–५ बाँकीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। साँझ करिब ७:३० बजे भएको दुर्घटनामा रा ६ प १७६९ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४२ वर्षीय भानु रिजालको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिएका छन्। स्थानीयका अनुसार रा १ त […]

error: Content is protected !!