१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँकेका कर अधिकृतलाई कोरोना देखिएपछि राजश्व कार्यालय बन्द

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

महेन्द्र सिंह
कर अधिकृतलाई कोरोना देखिएपछि राजश्व कार्यालय बन्द
आईतबार एक दिनकालागि आन्तरिक राजश्व कार्यालय बाँके बन्द हुने भएको छ । राजश्व कार्यालय नेपालगन्जका कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिए पछि आईतबार एक दिनकालागि सबै सेवा बन्द गरीएको हो । कार्यालयले एक सूचना जारी गर्दै आईतबार सबै सेवा बन्द रहने जनाएको छ।
कार्यालयका सबै कर्मचारीलाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरु सबैको पिसिआर परीक्षण गरिँदैछ । शनिवार गरिएको परिक्षणममा त्यस कार्यालयका कर अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!