१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

धनकुटामा एक महिलालाई बलात्कारको प्रयास पछी प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

बिबेक गाहा                                                      धनकुटा महालक्ष्मी नगरपालिका १ गुमाउने गाउँ बस्ने वर्ष ३० का लिलबहादुर गुरुङ्ग ले सोही स्थान बस्ने वर्ष ३०कै कमला गुरुङलाई बलात्कार गर्ने प्रयास गरेका छन् गरीब रात को समय ,११:००बजे लील बहादुर गुरुङ सोही स्थान बसोबास गर्ने कमला गुरुङको घरमा गएका थिए भने लिल बहादुर गुरुङ्ग को श्रीमती अर्कैसँग गैसकेको जनाकारी प्राप्त भएको छ यता कमला गुरुङको श्रीमान विदेश रहेको र कमला र छोरा मात्र घरमा बस्दै आएका थिए गएराति ११:००बजे लिल बहादुर गुरुङ्ग एक्कासी कमला गुरुङको घरमा गएर ढोका खोल ढोका खोल भन्दै ढकढककाएर हैरान बनाएपछि ढोका खोलेकी थिइन् कमला गुरुङले त्यसपछि ढोकाको अगालो ले उनलाई प्रहार गरेकी थिइन् भने लिल बहादुर गुरुङ्ग भागेका थिए भागे संगै कमला गुरुङले छोरासँग खुकुरी मागी उनलाई पछ्याउदै जाँदा घरदेखि करिब ६० मिटर पुगेपछि लिल बहादुर गुरुङलाई कमला गुरुङले खुकुरी प्रहार गरेकी थिइन् खुकुरी प्रहार गरेपछि लीलबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो मृत्यु भएसँगै कमला गुरुङले इलाका प्रहरी कार्यालय मारेखटेरी लाई जानकारी दिएकी थिइन् जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मारे खटेरी घटनास्थलमा पुगेको थियो पुगेपछि कमला गुरुङलाई नियन्त्रणमा लिएको थियो किन प्रहार गर्नु भयो भनेर सोध्दा मेरो रक्षाको लागि प्रहार गरे भनेर प्रहरीलाई बयान दिएकी छिन भने लिल बहादुर गुरुङको मृत्यु भइसकेको थियो मृत्यु भइसकेको गुरुङको शव लाई जिल्ला प्रहरी कार्यालय पठाइसकिएको वडा अध्यक्ष टेकबहादुर गुरुङ्ग एबीसी सञ्चारलाई जानकारी गराउनु भएको छ भने थप अनुसन्धान पनि भइरहेको अध्यक्ष टेकबहादुर गुरुङले बताउनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!