२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गायक सन्तोष कार्किको आवाजमा” आखाँमा आशुँ ” हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित बुधबार, जेठ ०९, २०७५

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ७
नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल अभिनय गदैँ आएकी अनु श्रेष्ठ र मिलन क्षेत्रीको अभिनयमा सन्तोष कार्कि र दिपेश कार्किको लोकदोहोरी गीतको भिडियो ” यि आखाँका आशुँ ”े बजारमा आएको छ । सुमधुर आवाजकी धनी गायिका सिता परियार र गायक सन्तोष कार्किको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो । दिपेश कार्किको शब्द सिर्जना भित्र सन्तोष कार्किको लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई सम्झदैँ विरहको भावमा जिवन कहानीलाई समेटिएको छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन । अनु श्रेष्ठ र मिलन क्षेत्रीको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेनुहोस भिडियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!