२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे तिजको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०७५

रोशन पोखरेल , असार १ । गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘पातली’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा आफनो प्रेमीको यादमा गायिकाले आफना प्रेमीको प्रसंसा गरेका छन । गीतको भिडियोमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो । प्रकाश ढकालको शब्द तथा संगीतमा गीत तयार पारिएको छ ।
यस गीतमा नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ । काजिश श्रेष्ठ, अन्जली अधिकारी , सरापे , प्रकाश खरेल , अस्मिता गौत्तमको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!