२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

गत २४ घन्टामा ४५० कोरोना संक्रमित निको भएर घर फिर्ता

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(ABC-Sanchar)
काठमाडौं । देशभर ३१ सय २२ संक्रमित थपिएका छन्। जसमध्ये उपत्यकामा मात्रै १४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।
आज देशभर १८० जना आईसीयूमा भर्ना भएकामा ४७ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ।
गएको २४ घण्टामा ४५० संक्रमित निको भएर घर फर्किएका छन्। गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा २८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको र यो अवधिमा १६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!