२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

गृहसचिव सहित २ IGP अक्सिजन उत्पादन गर्ने उद्योगहरूको अनुगमनमा

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । हाल देशैभरी COVID 19 को विरामीको चाप अत्यधिक रुपमा बढ्नुका साथै उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिण्डरको अभाव समेत देखिएकोमा अक्सिजनको थप मागको परिपुर्ती गरी आवश्यक मात्रामा अस्पतालहरूलाई उपलब्ध गराउने उद्देश्यका साथ गृह सचिव महेश्वर न्यौपानेज्यूको नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रमुखज्यूहरू तथा महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख सहितको टोलीले आज ललितपुरमा रहेका अक्सिजन उत्पादन प्लाण्टहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरी यो विषम परिस्थीतीमा पुर्ण क्षमतामा अक्सिजन उत्पादन गरी जिल्लामा बिभिन्न स्थानमा Dump / Stock को रुपमा प्रयोग विहिन अवस्थामा रहेका अक्सिजन सिलिण्डरहरू संकलन गरी आपूर्ति व्यवस्थापनमा सहजताको लागी यस संग सम्बन्धित उद्योगी व्यवसायीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!