२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

युट्युुबको डिस्लाइक संख्या लुकाइयो डिस्लाइक गरे पनि त्यो नदेखिने

Logo
प्रकाशित शनिबार, मंसिर ११, २०७८

(सन्तोष अर्याल)
काठमाडौं । विश्व चर्चित भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युुबले डिस्लाक संख्या लुकाएको छ।

लाइक र डिस्लाइक गर्ने फिचर कायमै रहनेता पनि लाइक संख्या देखिने र डिस्लाइक संख्या भने नदेखिने बनाइएको हो।

युट्युब सर्जकहरूलाई दुर्व्यवहार तथा उत्पीडनका साथै लक्षित आक्रमणबाट बचाउनका लागि डिसलाइक संख्या हटाउने निर्णय युट्युबले गरेको हो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!