१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

सर्वोच्च अदालतले रवि लामिछाने विरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०८, २०८३

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो ।

यो आदेशसँगै बडालको निवेदन अस्वीकृत भएको छ ।

तर, उनले अदालत प्रशासनको यो आदेशविरुद्ध सर्वोच्च अदालतमै फेरि अर्को निवेदन दिन पाउँछन् । सर्वोच्च अदालतको एक न्यायधीशको एकल इजलासले त्यो निवेदनको सुनुवाइ गरी दरपीठ आदेश बदर गरेमा अदालत प्रशासनले निवेदन दर्ता गर्नुपर्छ ।

सम्पत्ती शुद्धीकरणको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने माग राखी बडालले सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मुग्लिन । भतेरी, घुमाउने, भोर्ले र जलबिरेमा आज एकैदिन धेरै गाडीहरु दुर्घटना / ब्रेकडाउनमा परेका छन्। यो खण्ड पहिलेदेखि नै पहिरो र साँघुरो मोडका कारण जोखिमयुक्त मानिन्छ, आज पानी परेको र सडक चिप्लो भएका कारण दुर्घटना बढेको हुनसक्छ। यात्रुहरुलाई अनुरोध: – अत्यावश्यक बाहेक आज यो रुटमा यात्रा नगर्नुहोस् – यात्रा गर्नैपरे ट्राफिक प्रहरीको अपडेट […]

  , दाङ। किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजित ओपन वर्ल्ड हाप्किडो प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै नेपालको गौरव बढाउन सफल घोराही उपमहानगरपालिका–४ बसन्तापुर निवासी खेलाडी बन्दना बस्नेतलाई घोराही बनाऔँ अभियानले सम्मान गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पहिचान स्थापित गर्न सफल बन्दनालाई अभियानले विशेष कार्यक्रम आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो। सम्मान […]

साहित्यकार सबिन प्रियासनद्वारा कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग पठन संस्कृतिको विकास, ज्ञान र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण घोराही । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका साहित्यकार एवं पत्रकार सबिन प्रियासनले कारागारमा रहेका कैदीबन्दीहरूको पठन संस्कृतिको विकास तथा ज्ञान अभिवृद्धिका लागि पुस्तक सहयोग गर्नुभएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ […]