१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

समाचारको प्रभाव,बाँके एसपी जिसीद्वारा होटलमा अपरेशन दर्जनौं पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मुग्लिन । भतेरी, घुमाउने, भोर्ले र जलबिरेमा आज एकैदिन धेरै गाडीहरु दुर्घटना / ब्रेकडाउनमा परेका छन्। यो खण्ड पहिलेदेखि नै पहिरो र साँघुरो मोडका कारण जोखिमयुक्त मानिन्छ, आज पानी परेको र सडक चिप्लो भएका कारण दुर्घटना बढेको हुनसक्छ। यात्रुहरुलाई अनुरोध: – अत्यावश्यक बाहेक आज यो रुटमा यात्रा नगर्नुहोस् – यात्रा गर्नैपरे ट्राफिक प्रहरीको अपडेट […]

  , दाङ। किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजित ओपन वर्ल्ड हाप्किडो प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै नेपालको गौरव बढाउन सफल घोराही उपमहानगरपालिका–४ बसन्तापुर निवासी खेलाडी बन्दना बस्नेतलाई घोराही बनाऔँ अभियानले सम्मान गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पहिचान स्थापित गर्न सफल बन्दनालाई अभियानले विशेष कार्यक्रम आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो। सम्मान […]

साहित्यकार सबिन प्रियासनद्वारा कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग पठन संस्कृतिको विकास, ज्ञान र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण घोराही । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका साहित्यकार एवं पत्रकार सबिन प्रियासनले कारागारमा रहेका कैदीबन्दीहरूको पठन संस्कृतिको विकास तथा ज्ञान अभिवृद्धिका लागि पुस्तक सहयोग गर्नुभएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ […]