१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

१६ वर्षमै छोरीहरुको बिहे गर्न पाउँनुपर्ने माग राख्दै प्रर्दशनमा २ जना प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

(महेन्द्र सिंह)
बाँके माघ २४ नेपालगन्जको धम्बोझी चोकबाट वडा प्रहरी कार्यालय नेपालगन्जले प्रर्दशनमा उत्रिएका दुई जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले जानकारी दिएका छन् ।
केही समययता नेपालगन्जमा कानुनलाई नै चुनौती दिनेगरी नेपालगन्ज, जानकी र डुडुवाका मधेसी समुदायका अभिभावकहरुले आफ्ना छोरीहरुलाई १६ वर्षमै विहे गराउन पाउँ भन्दै प्रर्दशन गरिरहेका थिए ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्र र डुडुवा गाउँपालिका ३ का फुलमति पाल रहेको वडा प्रहरी प्रमुख बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!