११ चैत्र २०८१, मंगलबार
25-03-2025 , Tue
×

सार्बजनिक जग्गा मासी संरचना निर्माण गर्नेको जनमोर्चाको गम्भीर ध्यानाकर्षण

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

महेन्द्र सिंह
घोराहीको केन्द्र्मा रहेको खुला तथा सार्बजनिक जग्गा मासी संरचना निर्माण गर्ने कुराले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा को गम्भीर ध्यानाकर्षण भएको छ । खाध सस्थानको स्वामित्वमा रहेको खुला तथा सार्बजनिक क्षेत्र जो विभिन्न सार्वजनिक सभा समारोह गर्नको लागि र प्राकृतिक बिपत्तिको बेला पनि उपयोगी हुने स्थान हो । बजार क्षेत्रमा एउटा राम्रो उधानको अभाब छ । त्यसलाई उधानको रुपमा प्रयोग गरेर भुकम्प जस्ता प्राकृतिक बिपत्तिको बेला प्रयोग गर्न पनि सकिन्छ । त्यसैले त्यस क्षेत्र लाई संरक्षण गरि खुला र सार्बजनिक क्षेत्रकै रुपमा राख्न सम्बन्धित सरोकारवाला सबैसित अनुरोध गर्न चाहान्छौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंको लागि सकारात्मक रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र पारिवारिक जीवनमा सुख-शान्ति कायम रहनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक मामिलामा सतर्कता अपनाउनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनुहोला। मिथुन (का, कि, कु, घ, ङ, छ, […]

  काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। आज (सोेमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले  जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। चार वर्षको घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो […]

  पर्सा । वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार कार्यालय अगाडि बीआर २२ बिजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट रकम बरामद […]

error: Content is protected !!