०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

सांसद अन्जना बिशङ्खेले दक्षिणकाली नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

जेठ २०, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)को केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद अन्जना बिशङ्खेले दक्षिणकाली नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गर्नुु भएको छ ।
दक्षिणकाली नगरपालिकाको मेयर मोहन बस्नेत, उपमेयर बसन्ती तामाङ(डंगोल), वडा अध्यक्ष लगायत जनप्रतिनिधी, स्वास्थ्य शाखाका प्रतिनिधीहरु, नेकपाका प्रदेश, जिल्ला, नगर कमिटीका नेताहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्वास्थ्य सामाग्रीहरुमा माक्स, पिपिए सेट, चस्मा, सेनिटाईजर, एनएक्स माक्स र पञ्जा प्रदान गरिएको थियो ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा सांसद बिशङ्खेले स्वास्थ्य सामाग्रीको सहि तरिकाले उपयोग गरि सबै वडाका स्वास्थ्य केन्द्रमा पुगोस भन्ने आशय व्यक्त गर्नु भएको थियो । उहाँले भन्नुभयो – “दिईएको सामान स्टोरमा मात्र नभई सबैको प्रयोगमा आओस ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!