प्रकशित मिति : ११ श्रावण २०७७, आईतवार १६:००

महेन्द्र सिंह
बाँके नेपालगन्ज उप-महानगरपलिका वार्ड न. १८ स्तिथ यातायात व्यवस्था कार्यालयमा १ जनालाई कोरोना पोजिटिभ भएको यातायात व्यवस्था कार्यालय बाँकेको प्रमुख कामल गौतम ले जानकारी दिनु भएको छ ।
शुक्रबार भएको पि.सि.अर.का लागि भएको स्वब संकलन मा ४५ जना मध्ये १ जना लाई कोरोना पोजिटिभ देखिएको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com