२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङको भालुवाङ्ग राप्ती पुल जोखिम बन्दै दुर्दशा यस्तो खतराको संकेत

Logo
प्रकाशित आइतबार, आश्विन १८, २०७७


बिदुर एमसी
दाङको भालुवाङ राप्ती पुलको अबस्था खण्डहर अनि क्षत बिक्षत बन्दैछ राप्तीको पूल ।
विक्रम सम्बत २०४० सालतिर भारतको उत्तर प्रदेश सेतु निगमले बनाएको यो पूल पटकपटक यसैगरी क्षत विक्षत हुन्छ अनि टालटुल पारेर केही समयका लागि काम चलाउनुपर्ने बाध्यता छ, हाम्रो सामु ।
कहिले र कतिखेर पूल गर्ल्याम गुर्लुम भएर धराशायी हुने अनि कति जनधनको नोक्सानी ब्यहोर्नुपर्ने हो हामीले ।
तसर्थ स्थानीय सरकार मार्फत सडक बिभाग कार्यालय दाङ सम्बन्धित निकायसम्म यो गम्भीर कुरा पुगोस् ।
समयमै यश समस्या तर्फ सरकारको ध्यानाकर्षण होस् ताकि ठुलो दुर्घटना नाेक्सानी ब्यहोर्नु नपरोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!