प्रकशित मिति : २५ आश्विन २०७७, आईतवार २३:१९

महेन्द्र  सिंह बाँके                                                     वडा प्रहरी  टोलिको सक्रियतामा भन्सार छलि भारतबाट नेपाल ल्याइएको काँचो तथा रेडिमेड कपडा बरामद गरेको वडा प्रहरी कार्यालयका प्रहरी  प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिए ।
वडा प्रहरीको विशेष सुराकिको  आधारमा चेकजाँच गर्नेक्रममा अबैधरुपमा नेपाल भित्र्याइएको उक्त सामान बरामद गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यतिबेला भन्सार छली, चोरीनिकासी तथा अबैध ओसारपसार नियन्त्रणमा वडा प्रहरी कार्यालयको विशेष प्रहरी टोलीको सक्रियता बढेको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com