१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

तनहुँ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC क्राईमबिट)
तनहुँ ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको प्रहरी टोलिले सोमबार भरुवा बन्दुक लिई हिडिरहेका ‍एकजना लाई जिल्लाको भिमाद नगरपालिका-२ बन्दिछापबाट पक्राउ गरेको छ ।
एक जना मानिस भरुवा बन्दुक बोकि हिडिरहेको भन्ने विशेष सूचनाको अधारमा प्रहरी चौकी किँहूबाट खटिएको प्रहरी टोलिले निज व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भिमाद नगरपालिका-२ बन्दिछाप सिमलबोट बस्ने ६० वर्षिय टुक बहादुर थापा रहेका छन् ।
पक्राउ परेका उनको साथबाट प्रहरीले १ नाले भरुवा बन्दुक फेला पारेको छ । निज उपर हातहतियार मुद्धा शिर्षकमा मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!