१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

झापाको दमकमा तिहारको रौनक बढ्दै किनमेलको चहलपहल

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(विवेक गाहा)                                                      झापा लगायत देशभरि नै तिहारको चहलपहल बढिरहेको छ हिन्दुहरूको महान चाड तिहारको पाँचौं दिनको आ-आफ्नो महत्व छ प्राप्ति अरुबाट काग तिहार बाट सुरु भई कुकुर तिहार लक्ष्मी पूजा गोवर्धन पूजा र अन्त्यमा भाइटीका हुँदै पाँचौऔं दिन हर्ष र श्राद्ध का साथ यो पर्व मनाइन्छ तर यो वर्ष भने यस्तो रहेपनि रमाइलो नाचगान देउसी भैलो भने खेल्न पूर्णरूपमा रोक लगाइएको छ देशभरि नै देउसी भैलो रोक लगाइरहँदा प्रदेश नं १ मा पनि पूर्णरूपमा देउसी भैलो खेल्न र भीड भाड गर्न निशेषज्ञ गरिएको छ कोभिड १९ यानकी कोरोना भाइरस ले विश्वनै आक्रान्त भइरहेको छ सरकारले कोरोना भाइरस रोक थाम को प्रयास गरेपनि सफल हुनसकेको छैन भने प्रदेश नं १मा पनि पूर्णरूपमा देउसी भैलो खेल्न रोक र भीड भाड गर्न रोक लगाइरहँदा भने दमक मा आज लक्ष्मी पूजा को दिन किन मेल गर्ने को भीड भाड बढी देखिएको छ भीड भाड देख्दा यस्तो लाख्छ कहीं नाच गान मेला भइरहेको छ यस्तो भीड भाड गर्दा कोरोना भाइरस को संक्रमण नबढ्ला भन्न सकिँदैन आज को भीड भाड ले तर स्थानिय सरकार भने कान मा तेल हालेर बसेको जस्तो देखिएको छ तर दमक नगरपालिका ले पटक पटक निशेषज्ञ गरे पनि पूर्णरूपमा निशेषज्ञ नभएको र पछिल्लो समयमा आएर सेमी लक डाउन गरे पनि पूर्णरूपमा सेमी लक डाउन को पालना नभएको स्थानिय को भनाइ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]