प्रकशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ०५:३८

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १०
नेपाली चर्चित मोडल तथा भिजे सोनिका रोकायाको अभिनयमा गायिका मिना ढकालको “कालि गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेकी मिना आफुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याएको छ । मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई राजेश कुमार ले सम्पादन गरेका छन । भिडियोमा युवा पुस्तामा निकै लोकप्रिय मानिएकी मोडल सोनिका रोकायाको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

हेनुहोस भिडियो


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2023 AbcSanchar.com
error: Content is protected !!