२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गायिका आशा तामाङ को आवाजमा “पागल प्रेमी ” भिडियो सहित

Logo
प्रकाशित शुक्रबार, जेठ ११, २०७५

रोशन पोखरेल ,काठमान्डौँ , जेष्ठ ११
लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु गुल्मेलीको आवाजमा रहेको लोकन्मुख लोकभाका “पागल प्रेमी ”को भिडियो युट्युवबाट सार्वजनिक भएको छ ।
आशा तामाङ र मधु पाल्पालीको शब्द तथा दिपु गुल्मेलीको मौलिक लय सिर्जनामा मायामा विछोडिएका जोडीको मनको भावनालाई समेटिएको छ । आफनी प्रेमीकाको अभावमा आफु जिवनमा पागल बन्ने कुरा गायकले गरेका छन । मनमा आफना मायालुको याद पल पल आइरहने कुरा गीतमा भनिएको छ ।
सलिना म्युजिक प्रालिको प्रस्तुति रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् भने छायाड्ढन राजेश घिमिरे तथा सम्पादन सुजन शाहीले गरेका छन् । गीतको भिडियोमा मायालु जोडिको भुमिकामा विमल अधिकारी र सारिका के सी को अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो सहित

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!