२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गायक सागर संसार राईको आधुनिक गीतिसंग्रह ‘ आमा ’ हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित मंगलबार, जेठ १५, २०७५

आर पोखरेल , काठमान्डाँै , जेष्ठ १५
नेपाली संगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्काे हिट गीतहरू सांगीतिक बजारमा आइरहेका छन । नेपाली आधुनिक गायन क्षेत्रमा राम्रो सम्भावना बोकेका सागर संसार राईको आवाजमा रहेको गीत आधुनिक गीतिसंग्रह ‘आमा ’सार्वजनिक भएको छ ।
चन्द्र लामा अनुरागको शब्दमा संगीतमा गीत को कम्पोज गरिएको छ । मुस्कान मुकारुङले मिक्सिङ गरेका छन । आफनी आमा प्रति समर्पित भएर गीतमा बास्तविक वर्णन गरिएको छ । चन्द्र लामा अनुरागको निर्देशन रहेको गीतको भिडियोलाई अर्जुन सापकोटाले छायाँकन गरेका हुन् । गीतको भिडियोमा रस्मि र सुरज खनालले भिडियोमा अभिनय गरेका छन । गीतको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!