२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित मंगलबार, जेठ १५, २०७५

रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १५
गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन ।
शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचिएका हुन् भने गीतको शब्द तथा संगीत तथा एरेन्ज गणेश चौधरीले गरेका छन र मिक्सिङ एवम मास्टरिङ प्रकाश केसी ले गरेका छन । अमृत चापागाईले भिडियोलाई सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो ः

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!