०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

आशा खड्का र विकाश श्रेष्ठको अभिनयमा”मलाई छोडी“ हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित बुधबार, जेठ १६, २०७५

काठमान्डाँै, जेष्ठ १६
नेपाली साङ्गेतिक क्षेत्रमा जिवनका भोगाईका तिता अनुभवलाई समेटेर बजारमा मौलिक लोक लयमा आधारित गीत बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहको छ । सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा सुशिला सुनार राईको लोकदोहोरी गीत ”मलाई छोडी“ गीतमा गायक नविन विरही श्रेष्ठ र शुशिला सुनार राईको आवाज रहेको छ ।
विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको गीतमा आफनी प्रेमिकालाई बाध्यताले छोड्नु परेको कुरा उल्लेख गरेका छन ।गीतमा नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको छ । गीतको भिडियोलाई अरुन कुमार सुनारले छायाँकन गरेका छन । “मलाई छोडि” भिडियोमा आशा खड्का र विकाश श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन । मौलिक पनलाई सार्थक हुने किसिमबाट भिडियोलाई सन्तोष पौडेल ले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!